बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

रामेछाप । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त बागमती प्रदेश भित्रका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । असोज १० गते देखी १३ गते सम्म आएको भीषण वर्षाका कारण बाढी पहिरोले क्षति पु¥याएको ४५ वटा स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ तीन वटा...
बि पि राजमार्ग अन्तर्गत यातायात सञ्चालन भएको छैन – तेमाल डाँडामा सबै सवारी साधन थन्कियो

बि पि राजमार्ग अन्तर्गत यातायात सञ्चालन भएको छैन – तेमाल डाँडामा सबै सवारी साधन थन्कियो

रामेछाप । बि पि राजमार्ग अन्तर्गत  मंगलटार तीमाल –भकुण्डेबेसी–काठमाडौँ सडक सञ्चालनमा आएको सामाजिक सञ्जालहरूमा सूचना आए पनि कुनै पनि बाटोहरू सञ्चालनमा नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिवार एक सूचना जारी गर्दै बि.पी....
स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

रामेछाप । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बाढी पहिरो प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्य सामाग्री लिएर पुगेका छन् । काभ्रेको पनौती नगरपालिका १२ भुमिडाँडामा आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सहित स्वास्थ्यमन्त्री...
बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे...
नेपाल पत्रकार महासङ्घको विवाद मिल्यो – मङ्सिर २८ निर्वाचन गर्ने निर्णय

नेपाल पत्रकार महासङ्घको विवाद मिल्यो – मङ्सिर २८ निर्वाचन गर्ने निर्णय

रामेछाप । नेपाल पत्रकार महासङ्घको विवाद टुङ्गिएको छ । भक्तपुरमा भएको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले विवाद टुङ्ग्याउँदै मङ्सिर २८ गते अधिवेशन गर्ने निर्णय गरेको छ । पटक–पटक मिति तोक्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासङ्घको निर्वाचनको पछिल्लो मिति...
 मन्थली काठमाण्डौं अव नियमित उडान

 मन्थली काठमाण्डौं अव नियमित उडान

रामेछाप । मन्थली काठमाण्डौं हवाई उडान अब नियमित सञ्चालनमा आउने भएको छ । शुक्रवार नागरिक उड्डयन प्राधिकरणले रामेछाप काठमाण्डौंको लागी नियमित उडान तालीका उपलब्ध गराएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहले जानकारी दिए । नियमित उडान तालीका तत्कालका लागी एक...