by मेरो प्रदेश डेस्क | Aug 4, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
Miss Grand Nepal 2025 की विजेता चाहना प्रधानलाई गृहजिल्ला रामेछापको मन्थली नगरपालिका–६ स्थित घरमा भव्य स्वागत गरिएको छ। काठमाडौंबाट फर्किएकी प्रधानलाई गाउँमै पञ्चे बाजाको धुनमा फूलमाला र खादासहित सम्मानपूर्वक स्वागत गरिएको हो। उक्त अवसरमा गाउँका करिब १५० जना...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । नेपाली कांग्रेस सुनापति गाउँपालिका वडा नं. १ गुन्सी इकाई समितिले साउन १५ गते काठमाडौंमा भेटघाट तथा खिर खाने कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बिहान ७ः३० बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
हेटौंडा . बागमती प्रदेशमा सरकार अस्थिर बनेसँगै सत्तारूढ गठबन्धनको समीकरण फेरिने संकेत देखिएको छ। यस्तै राजनीतिक पृष्ठभूमिमा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार हेटौँडामा बस्दैछ। बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा सुरु हुने एमाले...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, शिक्षा, समाज
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा नेवारी समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने लाखे नाच सुरु भएको छ। नाग पञ्चमीको अवसर पारेर मंगलबारदेखि सुरु भएको यो सांस्कृतिक यात्रा साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीसम्म विविध जात्रा र परम्परागत नाचगानका साथ सञ्चालन हुने...
by मेरो प्रदेश डेस्क | Jul 29, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । दलभित्रको बढ्दो असन्तुष्टि र गुटगत ध्रुवीकरणबीच लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा २२ सांसद उभिँदा उनी अल्पमतमा परेका हुन् । कुल ३७ सदस्यीय संसदीय दलमा...
by मेरो प्रदेश डेस्क | Jul 29, 2025 | गृहपृष्ठ, प्रदेश २, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथिको छलफल फेरि अन्योलमा परेको छ। प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत प्रक्रिया अघि बढाउन बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक फेरि स्थगित गरिएको हो। मंगलबार...