by मेरो प्रदेश डेस्क | Jul 6, 2026 | गृहपृष्ठ, समाज
म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट केन्द्र दरवाङमा आयोजित एक समारोहका बीच उनीहरूलाई प्रतिजोडी तीन हजार ५०० रुपियाँ नगदसहित सम्मान...
by मेरो प्रदेश डेस्क | Jul 5, 2026 | Uncategorized, गृहपृष्ठ, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप २१ – नेपाली काँग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक, चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो। नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन...
by मेरो प्रदेश डेस्क | Jul 4, 2026 | उमाकुण्ड गाउँपालिका, गृहपृष्ठ, शिक्षा, समाज
विद्यालय र अभिभावकबीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति र विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराई समन्वय बढाउने...
by मेरो प्रदेश डेस्क | Jun 29, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...
by मेरो प्रदेश डेस्क | Jun 23, 2026 | गृहपृष्ठ, प्रदेश ३, रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...
by मेरो प्रदेश डेस्क | Jun 23, 2026 | गृहपृष्ठ, प्रदेश ३, रामेछाप विषेश, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...