रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...
रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...
जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...
मन्थलीमा नगर बाल सञ्जाल पुनर्गठनः अध्यक्षमा प्रबिन श्रेष्ठ

मन्थलीमा नगर बाल सञ्जाल पुनर्गठनः अध्यक्षमा प्रबिन श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकामा बाल अधिकार संरक्षण तथा प्रवद्र्धनका उद्देश्यले सक्रिय रहेको नमुना मन्थली नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो ।पुनर्गठन मार्फत सञ्जालको अध्यक्षमा प्रबिन श्रेष्ठ...
पुरानोगाउँमा बाघको आक्रमणः ‘ वृद्धाको ज्यान गयो

पुरानोगाउँमा बाघको आक्रमणः ‘ वृद्धाको ज्यान गयो

रामेछाप । मन्थली नगरपालिका–९ पुरानोगाउँमा बाघको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। अन्दाजी ७० वर्षका, गाउँमा ‘थानसिङ्गे माइली’ तामाङ नामले चिनिने वृद्धा हिजो बेलुका गोठबाट घर फर्कने क्रममा बाघको आक्रमणमा परेका हुन्। स्थानीय राजकुमार तामाङका अनुसार मृतकको आधिकारिक...
खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडान प्रक्रिया तीव्र

खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडान प्रक्रिया तीव्र

रामेछाप । पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने खैरेनीघाट–दुम्जा सडक खण्डमा बेलिब्रिज जडानको तयारी तीव्र बनेको छ । गएको वर्ष असोज दोस्रो सातामा सुनकोशी नदीमा आएको भीषण बाढीले यहाँको पक्की पुल पूर्ण रूपमा बगाएपछि लामो समयदेखि अवरुद्ध रहेको यातायात...