फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद

फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद

रामेछाप । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आइतबार रामेछापमा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद कार्यक्रम आयोजना गरेको छ । फोनिजले सत्यनारायण...
११ बुँदे घोषणापत्रसहित फोनिजको बैठक सम्पन्न, पत्रकार महासंघविरुद्ध देशव्यापी आन्दोलन घोषणा

११ बुँदे घोषणापत्रसहित फोनिजको बैठक सम्पन्न, पत्रकार महासंघविरुद्ध देशव्यापी आन्दोलन घोषणा

कास्की — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को संघीय समितिको तेस्रो पूर्ण aबैठक २०८२ पुस ४ र ५ गते कास्की जिल्लाको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ। लक्की चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार...
एमाले महाधिवेशनको मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने

एमाले महाधिवेशनको मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने

काठमाडौं, १ पुस – एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया प्राविधिक कारणले आज स्थगित गरिएको छ । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै जानकारी दिँदै भने, “प्राविधिक कारणका साथै चिसो मौसमका कारण आज मतदान सुरु गर्न सम्भव भएन । त्यसैले मतदान प्रक्रिया भोलि...
नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त

नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप–काठमाडौँ सम्पर्क समितिको नेविसंघ रामेछाप–काठमाडौँ सम्पर्क समितिको कार्यबहाक अध्यक्षमा राजेश भण्डारी नियुक्त राजेश भण्डारी नियुक्त भएका छन्। नेविसंघको विधान २०७७ (सातौँ संशोधन २०७९) अनुसार संघको सम्पर्क समिति...
आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ। सोमबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बसेको बैठकले प्रतिष्ठानको नीति, कार्यक्रम र...
पक्की सडक र बजार पहुँचको मागसहित सिन्धुलीमा सुरु भयो ‘जुनार महोत्सव’

पक्की सडक र बजार पहुँचको मागसहित सिन्धुलीमा सुरु भयो ‘जुनार महोत्सव’

सिन्धुली । महाभारतको पहाड छिचोल्दै जब गोलन्जोर गाउँपालिका–४ का बगैँचातिर नजर पुग्छ, त्यो दृश्य नै पहेँलो राङ्गले रङ्गिएको देखिन्छ। जुनार–सुन्तलाले ढाकिएका बोटबिरुवाहरू, बगैँचामा गुञ्जिएको किसानको चहलपहल र बजारको आशामा प्रतीक्षा गरिरहेका फलहरू—यसैबीच सुरु भएको छ...