by meropradesh creator | Dec 13, 2020 | प्रदेश ३, समाज
रामेछाप–२८ मंसिर । रामेछाप । नेपाली काँग्रेस जिल्लाकार्य समिति रामेछापका पार्टी सभापति लवश्री न्यौपानले काँग्रेस पार्टीलाई जिस्काउने अहिलेको कम्युनिष्ट सरकार पतन हुने बताएका छन् । सो कुृरा उनले नेकपा सरकारको विरोधमा आइतवार नेपाल विद्यार्थी संघले रामेछापको सदरकुकाम...
by meropradesh creator | Dec 13, 2020 | समाज
रामेछाप–२८ मंसिर । रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले वर्तमान कम्युनिष्ट सरकार अधिनायकबादी चिन्तन र व्यवहारमा लिप्त भएको भन्दै त्यसको बिरुद्धमा रामेछापको सदरमुकाम मन्थलीमा मंसिर २९ गते मंगलवार हुने बिरोध प्रर्दशनमा सहभागी हुन सबै जिल्लाबासिमा आग्रह...
by meropradesh creator | Dec 9, 2020 | समाज
रामेछाप –२४ मंसिर । रामेछाप । रामेछाप नगरपालिकाले वुधवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको एकबद्धता भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाले...
by meropradesh creator | Dec 8, 2020 | शिक्षा, समाज
मंसिर २३ रामेछाप मोरङमा मंगलबार बिहान शिक्षकको हत्या गोली हानि नभई धारिलो हतियार प्रयोग गरेर घाँटी रेटेर भएको रहस्य खुलेको छ । प्रहरी टोली घटनास्थल पुगेर हेर्दा घाँटी काटिएको अवस्थामा फेला परेको थियो जनाएको छ । शिक्षक राजेन्द्र श्रेष्ठको हात बाँधेर घाँटी काटिएको...
by meropradesh creator | Dec 8, 2020 | अर्थ, समाज
मंसिर २३ रामेछाप विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ का कारणले सिर्जना गरेको जोखिमपूर्ण अवस्था, स्रोत व्यवस्थापनमा उत्पन्न कठिनाई र निजी आवास पुनर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाई नसकेका कारणे प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप...
by meropradesh creator | Dec 5, 2020 | समाज, स्वास्थ्य
रामेछाप–२० मंसिर । रामेछाप । मन्थली नगरपालिका वडा नं–१२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीको अवस्था गम्भिर रहेको छ । शनिवार विहान आफ्नै घरमा धान कुट्ने क्रममा अध्यक्ष अधिकारीले गलामा बाधेको गलवन्दी मिलको फितामा बेरिदा उनको टाउकोमा गम्भिर चोट लागेको छ । अध्यक्ष अधिकारीको...