अनाथालय सञ्चालकले आफुलाई बलात्कार गरेको भन्दै अनाथ वालीका द्वारा प्रहरीमा उजुरी

Written by meropradesh creator

१४ चैत्र २०७७, शनिबार

रामेछाप । अनाथालयका सञ्चालकले आफुलाई बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछी ‘असहाय बाल विकास नेपाल’का सञ्चालक विष्णु चौधरीलाई फरार भएका छन । संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछी अभियुक्त चौधरी भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

सोही अनाथालयमा बस्ने बालीकाले कात्तिकदेखि पटक÷पटक आफुलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उुजुरी दिएकी थिइन । बालिकालाई बलात्कार गरेको उजुरी परेपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित ‘असहाय बाल विकास नेपाल’ अनाथालयमा रहेका सबै बालबालिकालाई उद्धार गरिएको छ । बालबालीकालाई अहिले प्रहरीले उद्धार गरी तुलसीपुुर उपमहानगरपालिकाले सञ्चालन गरेको सेफ हाउस (बोलेरी महिला सुरक्षा आवास गृह) मा लगेर राख्ने र ९ जना बालकहरूलाई तुलसीपुरस्थित एक विद्यालयको होस्टेलमा लगेर राख्ने बताएको छ । पीडित बालिकाको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार तथा मनोपरामर्श जारी रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय प्रमुख, तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिको जानुका शर्मा, वडा १८ का अध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिकातर्फबाट माया श्रेष्ठको टोली आएर उद्दार गरेको हो ।
सातदेखि १४ वर्ष उमेर समूहका १६ बालबालिकालाई टोलीले उद्दार गरेको हो । बालिकाहरूलाई तुलसीपुुर उपमहानगरपालिकाले सञ्चालन गरेको सेफ हाउस (बोलेरी महिला सुरक्षा आवास गृह) मा लगेर राख्ने र ९ जना बालकहरूलाई तुलसीपुरस्थित एक विद्यालयको होस्टेलमा लगेर राखिनेछ । पीडित बालिकाको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार तथा मनोपरामर्श जारी रहेको बताइएको छ । ती बालिकाले सोही संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। अभियुक्त चौधरी भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । चौधरीलाई यसअघि पनि जिल्लाकै गढवा गाउँपालिकाकी एक बालिकामाथि भएको सामूहिक बलात्कार काण्डमा दोषी ठहर गर्दै अदालतले झन्डै दश वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो । २०६५ साल चैत १५ गते बिजौरीमा भएको सामूहिक बलात्कार काण्डपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...