जवरजस्ति करणीको आरोमा पक्राउ

जवरजस्ति करणीको आरोमा पक्राउ

रामेछाप । रामेछाप जिल्लाको दोरम्बागाउँपालिकावडा नं ७ लखनपुरका एक पुरुष जवरजस्ति करणीको आरोपमा आइतबार पक्राउ परेका छन् ।  सुस्त मनस्थिती भएकी ५९ बर्षिया अशक्त महिलालाई बलत्कार गरेको आरोपमा दोरम्बा ७ का अगंते तामाङ्ग पक्राउ परेको जिल्लाप्रहरी कार्यालय रामेछापले जनाएको छ...
नवनिर्बाचित पदाधिकारी लाई स्वागत

नवनिर्बाचित पदाधिकारी लाई स्वागत

रामेछाप । रामेछाप नगरपालिकाले नेपाल पत्रकार महासंघका नब निर्वाचित पदाधिकारीहरुलाईे स्वागत गर्नका साथै सम्मान गरेको छ । नगरपालिकाले आईतबार पालीकाको हलमा औपचारीक कार्यक्रमको आयोजना गरि महासंघका नब निर्वाचित पदाधिकारीहरुलाई नगरपालिकामा स्वागत सहित शुभकामना प्रदान गरेको...
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, द्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, द्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला...
लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष दोषी ठहर

लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष दोषी ठहर

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरा अपराधिक...
पत्रकार महासंघ रामेछापको अध्यक्षमा नयाँघरको टिम विजयी

पत्रकार महासंघ रामेछापको अध्यक्षमा नयाँघरको टिम विजयी

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापमा बद्री नयाँघरेको टिम बिजय भएको छ । पत्रकार महासंघ रामेछापमा २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको सयुक्त टिम बाट बद्री नयाँघरे, प्रेस चौतारी नेपाल बाट सौजन्य सत्याल र स्वतन्त्र उमेरद्वारको तर्फबाट सुमित...
प्रहरी देखेपछि बन्दुकफालेर युवक फरार

प्रहरी देखेपछि बन्दुकफालेर युवक फरार

रामेछाप । गस्तीमा हिडेको प्रहरी देखेपछि भरुवा बन्दुक फालेर फरार रहेका युवकको खोजी कार्यमा प्रहरी जुटेको छ । दोरम्वा गाउँपालिका वडा नं–४ गौश्वाराको ओख्रनीमा सामुदायिक वनमा चोरी शिकारी गर्न भरुवा बन्दुक लिएर वनतर्फ जाँदै गरेका युवकले अकस्मात प्रहरी देखेपछि उक्त बन्दुक...