सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु

Written by meropradesh creator

१ बैशाख २०७८, बुधबार

रामेछाप । मन्थली नगरपालिकाले बैशाख १ गते (आज) बाट सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले नयाँ वर्ष २०७८ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी बैशाख १ गते वाट नगरपालीकाले शुरु गर्न लागेको सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान २०७८ शुरु भएको सार्वजनिकीकरण गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा पालिकाका उप सचिव हेमन्त बुढाथोकिले सहभागिहरु सबै जनालाई स्वागत गर्दे नगरका सबै वडामा शिविर संचालन गरिने जानकारी दिए । बैशाख १ गते बाट बैशाख १६ गते भित्रमा सबै वडाहरुमा व्यक्तीगत घटना दर्ता अभियान चलाईने भएकोले आफुलाई पाएक पर्ने शिविरमा संम्पर्क राख्न संबन्धीत पक्षलाई उनले आग्रह समेत गरेका छन । त्यसैगरि अभियानका बारेमा सर्वसाधारण सम्म सुचना प्रवाह गर्नका लागि पनि आबश्यक तयारी शुरु भैसकेको जानकारी दिए । सूचना संगै बैकिङ्ग सेबा मार्फत सुरु भएको सामाजीक भत्ता वितरण प्रणालीलाई थप ब्यवस्थीत बनाउन तर्फ पनि शिविर प्रभाबकारी हुने वुढाथोकिले जानकारी दिए ।

वडाध्यक्ष र कार्यपालीकाका सदस्य लगायत नगरपालीकाका सबै जसो शाखाकाका प्रमुख र कर्मचारी हरु समेतको उपस्थीतिमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेत र उप प्रमुख मायाँ कुमारी कार्किले पनि नयाँ बर्ष २०७८ को अबसरमा सहभागिहरु सबैलाई शुभकामना दिएका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा नगरपालीकाले नेपाल पत्रकार महासंघका नब निर्वाचत टीमका पदाधिकारी हरुलाई समेत आमन्त्रण गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...