मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा

मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा

मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको मुख्य पर्व ‘कोशी अर्थात् लदी पूजा’को अवसरमा फागुन १९ गते मंगलबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।पालिकाले एक सूचना जारी गर्दै यस दिन अत्यावश्यक सेवा...
दोलखाको उच्च भेगमा हिमपात, तल्लो भेगमा असिनासहित वर्षा

दोलखाको उच्च भेगमा हिमपात, तल्लो भेगमा असिनासहित वर्षा

दोलखाको उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको छ भने तल्लो भेगमा असिनासहित वर्षा भएको छ ।मंगलबार अपराह्न्नदेखि कालिञ्चोक, शैलुङ, चेर्दुङ, बेदिङ र लप्चीलगायतका स्थानमा हिमपात भएको हो । यसैगरी चरिकोटसहित जिल्लाका तल्लो भागमा असिनासहित पानी परेपछि किसान हर्षित...
रामेछापमा कांग्रेसको ऐतिहासिक जित हुने प्रवक्ता रुवालीको दाबी

रामेछापमा कांग्रेसको ऐतिहासिक जित हुने प्रवक्ता रुवालीको दाबी

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेस ले ऐतिहासिक विजय हासिल गर्ने दाबी गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली ले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक...
रामेछापका ३१ मतदान स्थलमा सिसिटिभी जडान, सुरक्षा व्यवस्था कडा

रामेछापका ३१ मतदान स्थलमा सिसिटिभी जडान, सुरक्षा व्यवस्था कडा

रामेछाप । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रामेछापमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै मतदान केन्द्रको सुरक्षालाई थप प्रभावकारी र पारदर्शी बनाउन आधुनिक प्रविधिको प्रयोग सुरु गरेको जनाएको छ ।...
‘रुखमा बाँधेर बाटो बनाउने’ अभिव्यक्तिप्रति महासंघको आपत्ति

‘रुखमा बाँधेर बाटो बनाउने’ अभिव्यक्तिप्रति महासंघको आपत्ति

काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिस्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भर्त्सना गरेको छ। महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र...
होली, नारी दिवस सहित निर्वाचनमा सात दिनसम्म बिदा, कामकाज ठप्प हुने संकेत

होली, नारी दिवस सहित निर्वाचनमा सात दिनसम्म बिदा, कामकाज ठप्प हुने संकेत

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई लगातार तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेसँगै फागुन महिनामा सात दिनसम्म सरकारी तथा निजी क्षेत्रको कामकाज प्रभावित हुने संकेत देखिएको छ। होली पर्व, निर्वाचन, साप्ताहिक बिदा र...