बाँकेमा एक साता लकडाउन

रामेछाप । बिश्वमा कोरोना भाइरस संक्रमण बढे संगै नेपालमा पनी कोरोना भाइरस संक्रमण दिन दिनै बढन थालेपछी बाँके जिल्लामा भाली बाट लागु हुने गरी एक साताको लागी निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बाँकले सूचना जारी...
तामाकोशी नदिमा केहिदिन पानीको सतह घटबढ हुने नदी किनारामा नबस्न आग्रह

तामाकोशी नदिमा केहिदिन पानीको सतह घटबढ हुने नदी किनारामा नबस्न आग्रह

रामेछाप । तामाकोशी नदिको किनारामा पानीको सतह आजदेखी केहिदिन सम्मकोलागी घटबढ हुने भएको छ । माथील्लो तामाकोशी जलबिद्युत आयोजनाले एक सुचना निकाल्दै केहि दिन तामाकोशी नदी किनारामा नबस्न आग्रह गरेको हो । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणधीन ४ सय ५६ मेगावाट...
विनाशकारी भूकम्पको ६ वर्षमा रामेछाप

विनाशकारी भूकम्पको ६ वर्षमा रामेछाप

रामेछाप ः रामेछाप मात्र हैन नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो । मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक...
भुकम्पमा धरहरा बाट झरेकी रामेछापकी रमिला श्रेष्ठलाई सम्मान

भुकम्पमा धरहरा बाट झरेकी रामेछापकी रमिला श्रेष्ठलाई सम्मान

रामेछाप । विनाशकारी भुकम्पले २०७२ वैशाख १२ गते धरहरा ढल्दा धरहराको टुप्पोबाट धरहरा संगै झरेकी रामेछापकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेको छ । छ बर्ष अघि गएको विनाशकारी भुकम्पले धरहरा ढल्दा पनि बाँच्न सफल भएको भन्दै श्रेष्ठलाई प्रधानमन्त्री...
बलात्कारको आरोपमा सन्तोष ढुंगेल पक्राउ

बलात्कारको आरोपमा सन्तोष ढुंगेल पक्राउ

रामेछाप । फरक क्षमता भएकी १२ बर्षिय एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरका १९ बर्षिय सन्तोष ढुंगेल प्रक्राउ परेका छन् । जंङ्गलमा गोरु चराएर घरतर्फ फर्कदै गरेकी ती बालिकालाई ढुंगेलले गत चैत्र २८ गते सोही गाउँपालिकाको वडा नं ६...
जिसस रामेछापद्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

जिसस रामेछापद्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

रामेछाप । जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । नवनिर्वाचित पत्रकारहरुलाई जिल्ला समन्वय समिती रामेछापले शुभकामना तथा सम्मान व्यक्त गरेको हो । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस...