रामेछाप नगरपालीकाका अपाङ्ग लाई सामाग्रि वितरण

Written by meropradesh creator

२१ असार २०७८, सोमबार

रामेछाप । रामेछाप नगरपालिकाका दुईबटा वडामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट लगायतका विभिन्न सामाग्रि वितरण गरिएको छ । रामेछाप नगरपालीकाको आर्थिक सहयोगमा वडा नं ८ र ९ का अपाङ्गता भएका ब्यतिहरुका लागि अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजनामा आईतबार ब्ल्यांकेट र हिवील चियर वितरण गरिएको हो ।
समुदायमा आधारीत पुर्नस्थापना ( सिविआर ) कार्यक्रमका लागि प्राप्त बजेटबाट बडा नं ८ र ९ बडाका १ सय ३० जना अपाङ्गता भएका ब्यक्ति हरुका लागि सो सेवा उपलब्ध गराएको हो । ति सामाग्रिहरु बडा नं ८ का अपाङ्गता भएका ब्यक्तिहरुका लागि रामेछाप नगरपालीकाका मेयर नर बहादुर थापा मगर र बडा नं ९ को ल्याङ्गल्याङ्गमा उपमेयर तथा सिविआर कार्यक्रमकि संयोजक सिर्जना खड्काले वितरण गर्नु भएको थियो ।
कार्यक्रममा नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका हक हित र अधिकारका लागि कुनै पनि कसुर नराख्ने बताउनु हुँदै आगामि बषर््ाहरुमा पनि उनिहरुको पक्षमा कार्यक्रम संचालन गर्नै प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरि उपमेयर सिर्जना खड्काले आफु संयोजक भएको नाताले अपाङ्गता भएका ब्यक्तिहरुका क्षेत्रमा उनिहरुको बृत्ति विकासका काममा नगरले उल्लेख्य रुपमा काम गर्न सकेको अनुभुति आफुले गरेको बताउनु भयो । लागि ब्यवहार नगर्नै भन्दै यो बर्ष भने दुई वडा
कार्यक्रम अन्र्तगत बडा नं ८ का ५२ र बडा नं ९ का ३५ जनालाई ब्ल्यांकेट,३ जनालाई हवील चियर वितरण गरिएको हो । सामाग्रि हस्तान्तरण गरे संगै उनिहरुका लागि कानुनि परामर्श तथा अनुसिक्षण कार्यक्रम समेत प्रदान गरिएको थियो । अनुशिक्षण कार्यक्रमका अबसरमा उनिहरुलाई अपाङ्ग हक हित र अधिकार तथा समुदाय र परिबार जिउनका लागि उनिहरुले गर्ने र गर्नसक्ने ब्यवहारका बारेमा पनि जानकारि गराईएको थियो ।
सो अबसरमा नगरपालीकाको महिला तथा बाल वालीका शाखाको तर्फबाट प्रमुख विमला शर्माले कार्यक्रमको संचालन प्रकृया र उदेश्य माथि प्रकाश पार्नु भएको थियो । छुट्टा छुट्टै रुपमा भएको उक्त कार्यक्रमको अध्यक्षत बडा अध्यक्षहरु क्रमश केदार कार्कि र चन्द्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...