by meropradesh creator | Jul 10, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । कोरोना महामारी बिच यात्रुहरुसँग बढी भाडा असुलेको गुनासोको आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बा ५ ख २९५ नम्वरको अरनि यातायातको सुपर बस शनिवार जिल्ला सदरमुकाम मन्थलीवाट नियन्त्रणमा लिएको छ । कोरोना महामारीको जोखिम कम गर्न सरकारले लामो दुरीको...
by meropradesh creator | Jul 5, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत आएको वजेट मन्थली नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले आफ्नै डोजर रातभर चलाएर बजेट झ्वाम्म पारेका छन् । वेरोजगार युवाहरुलाई काम दिने गरी आएको वजेट वडा अध्यक्ष अधिकारीले रातारात आफ्नो डोजर प्रयोग गरेर...
by meropradesh creator | Jul 5, 2021 | समाज
रामेछाप । रामेछाप नगरपालिकाका दुईबटा वडामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट लगायतका विभिन्न सामाग्रि वितरण गरिएको छ । रामेछाप नगरपालीकाको आर्थिक सहयोगमा वडा नं ८ र ९ का अपाङ्गता भएका ब्यतिहरुका लागि अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजनामा...
by meropradesh creator | Jul 2, 2021 | समाज
रामेछाप । सुनापति गाउँपालिका–५ खनिया पानिका ३६ वर्षिय युवक तमार सिंह तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । सार्वजनिक स्थलमा महिलालाई जिस्क्याउने दुव्यवहार गर्ने जस्ता कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त जागतीले पक्राउ गरेको हो । रामेछाप घर भइ हाल भक्तपुर नगरपालिका–१०...
by meropradesh creator | Jun 27, 2021 | प्रदेश ३, समाज
रामेछाप । ६३ बर्षिय महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ सानापानी बस्ने ६३ बर्षिय बृद्धा महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने सोही गाउँका ३१ वर्षिय राजु कार्कीलाई प्रहरीले पक्राउ गरी...
by meropradesh creator | Jun 26, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । घरेलु तथा साना उद्योग विकास समितिको नेतृत्वमा जिल्लाको ग्रामिन भेगमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरेको छ । शुक्रबार घरेलु तथा साना उद्योग विकास समिति रामेछापको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय रामेछाप, आन्तरिक राजश्व कार्यलय रामेछाप, रामेछाप उद्योग...