by meropradesh creator | Oct 12, 2021 | समाज
रामेछाप । मुगुमा बस दुर्घटना हुदा कम्तीमा १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपालगन्जबाट मुगुका लागि छुटेको बस छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो २ बजेतिर दुर्घटना हुदा कम्तीमा १६ जना मृत्यु भएको र आधादर्जन भन्दा बढी मानीस घाइते...
by meropradesh creator | Oct 7, 2021 | समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना सम्मानीत भएका छन् । रामेछापको प्रहरी प्रमुखको रुपमा रहेर कुशल व्यवसायिक दक्षता प्रर्दशन गर्दै मातहत प्रहरी अधिकृत तथा जवानहरुको नियमित अनुगमन गरी कुशल नेतृत्वका साथ प्रभावकारी रुपमा प्रहरी परिचालन गरी...
by meropradesh creator | Oct 6, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं महाधिवेशनमा रामेछापवाट खुल्ला तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका पूर्व मन्त्री लक्ष्मण प्रसाद घिमिरेले लज्जास्पद हार व्यहोर्नु परेको छ । महाधिवेशन प्रतिनिधि पदका लागि शनिवार र आइतवार सदरमुकाम मन्थलीमा...
by meropradesh creator | Oct 3, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेसका युबा नेता सुजन थापा द्वारा मतदाताहरुलाई खानेपानी बितरण गरेका छन् । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसनको क्रममा मतदाताहरुलाई गर्मीमा खानेपानी अभाव भएपछी उनले आफ्नो ब्यक्तीगत लगानीमा पानी बितरण गरेका हुन । दोलखा जिल्ला घर भएका थापा लामो...
by meropradesh creator | Oct 1, 2021 | समाज
रामेछाप । नक्कली चालक अनुमतीपत्र बोकेर ज.१ ह ५०५१ अटो चलाउदै आएका एक जना अटो चालकलाई जिल्ला ट्राफिक कार्यलयले प्रकाउ गरी मुद्धा चलाएको छ । जिल्ला ट्राफिक कार्यलयल रामेछापले नेपालीहरुको महान चाड बिजय दशमी तिहार नजिकिदै गर्दा सवारी साधनमा चेक जाँच बढाएको छ । सोहि क्रममा...
by meropradesh creator | Sep 29, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश “ ख ” का सभापती पदका उमेरद्वार सौरभ के.सीले अर्का उमेरद्वार राजेश श्रेष्ठलाई सर्मथन गर्दै आफ्नो उमेरद्वारी फिर्ता लिएको बताएका छन् । नेपाल तरुणदल रामेछापका जिल्ला कार्यसमिती सदस्य समेत रहेका केसीले आफुले राजेश केसीलाई सर्मथन...