by meropradesh creator | Oct 3, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेसका युबा नेता सुजन थापा द्वारा मतदाताहरुलाई खानेपानी बितरण गरेका छन् । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसनको क्रममा मतदाताहरुलाई गर्मीमा खानेपानी अभाव भएपछी उनले आफ्नो ब्यक्तीगत लगानीमा पानी बितरण गरेका हुन । दोलखा जिल्ला घर भएका थापा लामो...
by meropradesh creator | Oct 1, 2021 | समाज
रामेछाप । नक्कली चालक अनुमतीपत्र बोकेर ज.१ ह ५०५१ अटो चलाउदै आएका एक जना अटो चालकलाई जिल्ला ट्राफिक कार्यलयले प्रकाउ गरी मुद्धा चलाएको छ । जिल्ला ट्राफिक कार्यलयल रामेछापले नेपालीहरुको महान चाड बिजय दशमी तिहार नजिकिदै गर्दा सवारी साधनमा चेक जाँच बढाएको छ । सोहि क्रममा...
by meropradesh creator | Sep 29, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश “ ख ” का सभापती पदका उमेरद्वार सौरभ के.सीले अर्का उमेरद्वार राजेश श्रेष्ठलाई सर्मथन गर्दै आफ्नो उमेरद्वारी फिर्ता लिएको बताएका छन् । नेपाल तरुणदल रामेछापका जिल्ला कार्यसमिती सदस्य समेत रहेका केसीले आफुले राजेश केसीलाई सर्मथन...
by meropradesh creator | Sep 26, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बेथान बाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिबेसनको लागी हिलेदेबी जादै गरेको बोलेरो दुर्घटनामा परी ४६ वर्षिय...
by meropradesh creator | Sep 25, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को रामेछापमा जिल्ला कमिटी गठन भएको छ । शनिबार सम्पन्न जिल्ला कमिटी गठन तथा वृहत कार्यकर्ता भेलाले रमेश बस्नेतको अध्यक्षतामा २ सय ९१ जिल्ला कार्यसमीती गठन भएको छ । उपाध्यक्षमा धनलाल योञ्जन र सचिबमा लालसिंह तामाङ्ग चयन...
by meropradesh creator | Sep 25, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाभरी चोरी डकैती गर्दै हिड्ने ४ जनालाई जिल्ला प्रहरी कार्यलय रामेछापले नियन्त्रणमा लिएर शुक्रबार सार्वजनीक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनिहरुलाई सार्बजनीक गरेको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज...