सरकारले मिडिया सञ्चालन गर्न हुदैँनः मुख्यमन्त्री पाण्डे

सरकारले मिडिया सञ्चालन गर्न हुदैँनः मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ वागमती प्रदेशको प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै सौराहामा मुख्यमन्त्री पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका हुन् । मुख्य मन्त्री पाण्डेले...
रामेछाप रेडक्रस तदर्थ समितिको संयोजकमा–श्रेष्ठ

रामेछाप रेडक्रस तदर्थ समितिको संयोजकमा–श्रेष्ठ

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका पदाधिकारीहरुको पदअवधि सकिएको लामो समयपछि नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले रामेछाप शाखामा तर्दथ समिति गठन गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रयि कार्यसमितिको बैठकको निर्णयअनुसार नेपाल रेडक्रसको प्रचलित...
छाडा कुकुरको बन्ध्याकरण र रेबिज खोप शिबिर शुरु

छाडा कुकुरको बन्ध्याकरण र रेबिज खोप शिबिर शुरु

रामेछाप । सदरमुकाम मन्थलीमा छाडा छोडिएका कुकुरहरुले यत्रतत्र नागरिकहरुलाई टोक्न थालेपछि मन्थली नगरपालिका पशुसेवा शाखा मन्थलीले छाडा कुकुरहरुको बन्ध्याकरण शिविर शुरुवात गरेको छ । मन्थली नगरपालिका पशु सेवा शाखा मन्थलीको आयोजना गरेको उक्त शिविरमा ५० प्रतिशत साझेदारीमा...
वाग्मतीमा मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए शपथ

वाग्मतीमा मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए शपथ

वाग्मती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे सहित तिन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा एमाले बाट मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले बिश्वासको मत लिन नसेके संगै उनले राजीनामा दिए पछी प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख...
तरुणदलले गर्यो बृहत रक्तदान कार्यक्रम

तरुणदलले गर्यो बृहत रक्तदान कार्यक्रम

रामेछाप । नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर बुधवार जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना...
दुईवटा मुद्धामा अध्यक्ष खड्काले पाए सफाई

दुईवटा मुद्धामा अध्यक्ष खड्काले पाए सफाई

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्का माथी लागेको जर्बजस्ती करणी र शरिर बन्धक दुईवटा मुद्धाबाट अध्यक्ष खड्काले सफाई पाएका छन् । अध्यक्ष खड्काको विरुद्धमा परेका दुईवटै मुद्धाको फैसला रामेछाप जिल्ला अदालतले मंगलवार गरेको हो । रामेछापका जिल्ला...