लक्ष्मी पूजा गर्दा घरमा आगलागी

लक्ष्मी पूजा गर्दा घरमा आगलागी

रामेछाप । लक्ष्मी पूजा गर्ने क्रममा विहिवार बेलुका घरमा बालेको मैनबत्तीबाट आगो सल्कदा लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीकी कमला खड्काको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीवाट घरमा राखिएको ५५ हजार नगद, डेढ तोला सुनका गरगहना, लत्ताकपडा, भाडाँकुडा र अन्नपात सवै...
काँग्रेस सभापति लामा पक्राउ

काँग्रेस सभापति लामा पक्राउ

रामेछाप । नेपाली काँग्रेस दोलखाका जिल्लाका सभापति बर्मा लामा काठमाडौँको एक जुवाखाल बाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार सुराकीको आधारमा छापामार्दा उनीहरुको...
जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रदेशकै उत्कृष्ट बन्यो

जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रदेशकै उत्कृष्ट बन्यो

रामेछाप । जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बागमती प्रदेश भित्रका प्रहरी कार्यलय मध्य उत्कृष्ट प्रहरी कार्यलय बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यलय मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकन गर्दै सिन्धुली जिल्ला प्रहरी...
रामेछापका कोभिड प्रभावित विपन्न परिवारले राहतस्वरूप १० हजार नगद पाउने

रामेछापका कोभिड प्रभावित विपन्न परिवारले राहतस्वरूप १० हजार नगद पाउने

रामेछापका कोरोना भाइरस कोभिड–१९ महामारीबाट प्रभावितभ भएका रामेछापका ४ हजार ८ सय ९० अतिविपन्न घर परिवारले नगद १० हजार पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेको छ ।...
राती ८ बजे पछी देउसी भैलो नखेल्न प्रसाशनको आग्रह

राती ८ बजे पछी देउसी भैलो नखेल्न प्रसाशनको आग्रह

रामेछाप । जिल्ला प्रसाशन कार्यालय रामेछापले राती ८ बजे पछी देउसी भैलो नखेल्न आग्रह गरेको छ । जिल्ला प्रसाशन कार्यलयले एक सुचना जारी गर्दै विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९संक्रमण नियन्त्रण नभइ सकेको अवस्थामा स्वास्थ्य सतर्कता अपनाएर...
रामेछापमा २ करोड ५५ लाख भन्दा बढी कोरोनाको नाममा खर्च

रामेछापमा २ करोड ५५ लाख भन्दा बढी कोरोनाको नाममा खर्च

रामेछाप । रामेछापको ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा २ करोड ५५ लाख ५९ हजार ४ सय ९५ रुपैंया खर्च गरेको छ । हुराडेक नेपाल दाेलखाले एक कार्यक्रमको आयोजना गरी रामेछापका ८ वटा स्थानिय तहले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा सो रकम बिभिन्न...