औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

रामेछाप । नेपाल औषधी व्यवसायी संघ दोलखा, रामेछाप शाखाको साधारण सभा सम्पन्न भएको छ । दोलखा रामेछाप शाखाको पथम तथा द्वितीय साधरण सभा रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न भएको छ । औषधिको सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराको साथ साधारण सभा सम्पन्न...
जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

रामेछाप । नागरिकहरुको मतदान प्रक्रियामा नाम एकिन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको पत्राचारलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता नामावली अभिलेखीकरण गर्नको लागि २०७४ साल यता मृत्यु...
हावा हुन्डरीले मन्थली–११ तहसनहस

हावा हुन्डरीले मन्थली–११ तहसनहस

रामेछाप । मन्थली नगरपालिका–११ नाटिलामा शनिवार साँझ आएको हावा हुन्डरी र पानीले तहसनहस बनेको छ । शनिवार साँझ करीब ७ बजे तिर एक्कारी आएको हावा हुन्डरी र पानिले नागरीको घरको छानो उडाउनका साथै रुखहरु ढालेर पुरै गाउँ नइ तहसनहस बनाएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका...
जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउछु ः थापा

जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउछु ः थापा

रामेछाप । मन्थली नगरपालिका–३ निवासी यमबहादुर थापामगरले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने बताएका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दौ थापाले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला जसरी भए पनी बनाउने बताएका छन् । थापाले शिबको मुर्ति मन्थलीको देबकोटा...
इशानको तिन घण्टापछी शब फेला

इशानको तिन घण्टापछी शब फेला

रामेछाप । तामाकोशी नदिमा शुक्रबार पौडिखेल्ने क्रममा बेपत्ता भएका इशान बिश्वकर्माको तिन घण्टा पछी मृत अवस्थामा शब फेला परेको छ । दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा बस्ने १९ बर्षका ईशान बिश्बकमा मध्यान्ह पौने १२ बजे तिर पौडीखेल्न तामाकोशीमा छिरी पौडी खेल्ने क्रममा डुबी...
समाजका अगुवा हरुबाटै जातिय विभेद ःसरोकारवाला

समाजका अगुवा हरुबाटै जातिय विभेद ःसरोकारवाला

रामेछाप । समाजमा अहिले पनि जातिय विभेद कायमै रहेको सरोकारवालाहरुले बतएका छन् । मन्थली नगरपालिकाको वडा नं ६ को कुनाउरिमा राष्टिय मानब अधिकार आयोगद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सो कुरा बताएका हुन् । मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार...