जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउछु ः थापा

Written by meropradesh creator

१९ चैत्र २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिका–३ निवासी यमबहादुर थापामगरले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने बताएका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दौ थापाले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला जसरी भए पनी बनाउने बताएका छन् । थापाले शिबको मुर्ति मन्थलीको देबकोटा चोकमा स्थापना गरी कसम खाएर भ्रष्टाचार मुक्त समाज निर्माणमा लागीपरेको बताएका छन् । थापाले भ्रष्टाचार बिरुद्धको अभियान जिल्लामा सञ्चालीत बिद्यालयहरुमा पुगेर बिद्यार्थीहरुलाई भ्रष्टाचारको बारेमा जानकारी गराउदै आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीलाई शैक्षिक समाग्री समेत बितरण गर्दै आएको बताएका छन् ।


थापाले आफु भ्रष्टाचार बिरुद्धको अभियान लिएर मन्थली नगरापालिकाका ३३ वटा माध्यामिक बिद्यालय, २ वटा आधारभूत बिद्यालय र १ वटा रामेछाप नगरपालिकाको गौरीशंकर माध्यामिक बिद्यालयमा पुगिसकेको बताएका छन् ।


थापाले भ्रष्टाचार गर्नेलाई अब बाँकी नराख्ने भन्दै ति बिद्यालयहरुमा भ्रष्टाचार बिरुद्धको सचेतना अभियान सञ्चालन गरेको बताए । साथै थापाले प्रत्येक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि १० दर्जन कापी, डटपेन, सहयोग गरेको बताएका छन् । प्रत्येक विद्यालयका वुबा, आमा वा बुवा आमा मध्ये एक जना नभएका टुहुरा वालवालिका मध्य २ जनालाई रु ५÷५ सयका दरले नगद सहयोग गरेको बताए ।
रामेछापको रजायछापमा केहि दिन अघि भएको आगलागिमा पिडित ११ घर धुरीलाई ११ बोरा चामल ११ वटा ब्ल्याङ्केट , महिलाहरुका लागि ११ वटा धोति सारी र १० दर्जन कापी बितरण गरेको समेत बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...