विधि र पद्दती अनुसार काम गर्छौं ः पालिका अध्यक्ष महत

विधि र पद्दती अनुसार काम गर्छौं ः पालिका अध्यक्ष महत

रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले विधि र पद्दती अनुसार काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष महतले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता...
सुनापतीमा सुत्केरीलाई चार हजार भत्ता

सुनापतीमा सुत्केरीलाई चार हजार भत्ता

रामेछाप । सुनापति गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्षले सुत्केरीलाई चारहजार भक्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङलले सोमबार पदभार सम्हाल्दै सुत्केरी महिलालाई चारहजार भक्ता दिने निर्णय गरेको छ । तामाङलले नेपाली कांग्रेसका...
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह सुझाब अपरिहार्य–नगर प्रमुख श्रेष्ठ

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह सुझाब अपरिहार्य–नगर प्रमुख श्रेष्ठ

रामेछाप । मन्थली नगरपालिकाका नव निर्बाचित नगर प्रमुख लब श्रेष्ठले मन्थली नगर सञ्चालनका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सल्लाह र सुझाब अपरिहार्य रहेको बताएका छन् । शनिबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले आयोजना गरेको मन्थली नगरपालिकाका नव निर्बाचित...
स्थानियतहका प्रमुखहरुलाई शपथग्रहण

स्थानियतहका प्रमुखहरुलाई शपथग्रहण

रामेछाप । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमा निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं...
मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार श्रेष्ठले ९...
लिखुतामाकोशी गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

लिखुतामाकोशी गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा एमालेले जित हात पारेको छ । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्म्मेदवार केशब महत विजयी भएका छन् । महतले ५ हजार १ सय १२ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी...