by meropradesh creator | Nov 22, 2022 | राजनीति, समाज
रामेछापं । नेपाली कांग्रेसका नेता कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित भएका छन् । सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७ हजार ११ मत ल्याएका छन् । मिश्र १२९ मतले पराजित भएका हुन् । सिंह...
by meropradesh creator | Nov 21, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । रामेछाप जिल्लामा आज बेलुकी ९:३० बजे मात्र मतगणना शुरु हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा मत्रपत्र ढिला गरी आज बिहान मात्र आइपुगेको कारण मतगणना गर्न ढिला भएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिएको छ । रामेछाप जिल्लामा...
by meropradesh creator | Nov 20, 2022 | समाज
रामेछाप । मतदान स्थलमा मत खसालेर मतदान स्थलवाट बाहिर निस्कदै गर्दा अचानक बेहोस भएर ढलेका एक बृद्धको ज्यान गएको छ । लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ७१ बर्षिय ठग बहादुर सुनुवारको ज्यान गएको हो । उनी सोही गाउँपालिकाको वडा नं ४ मा रहेको भृङ्गेश्वर मावि कोटगाउँ मदान...
by meropradesh creator | Nov 20, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य पदमा रामेछापमा मतदान कार्य जारी रहेको र हालसम्म ४५ प्रतिशत मत खसेको छ । आज बिहान ७ वजेदेखी शुरु भएको निर्वाचनमा जिल्लाभरका ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्रमा मतदान भइरहेको र दिउँसो ३ः३० वजेसम्म सरदर ४५ प्रतिशत...
by meropradesh creator | Nov 20, 2022 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुई क्रियापुत्रिले मतदान गरेका छन् । बाबु नरराज पुरीको निधन पछि कोरामा रहेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका हुन् । उनीहरुसँगै उनका श्रीमतीले पनि...
by meropradesh creator | Nov 20, 2022 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कदै गरेका दुई युवा बिच बाटोमा नै कुटिएका छन् । मतदान गरेर घर फर्कदै गरेका ती दुई युवालाई रामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने स्थानमा सडकमा नै बसिरहेका केही युवाले मोटरसाइकल रोकी कुटपिट...