जिसस रामेछाप द्वारा गोकुलगंगा भित्रका योजना अनुगमन ः निर्माण संतोषजनक

जिसस रामेछाप द्वारा गोकुलगंगा भित्रका योजना अनुगमन ः निर्माण संतोषजनक

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले गोकुलगंगा गाउँपालिका भित्र सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकामा सञ्चालित योजनाहरु संतोषजनक तवरले निर्माण भैरहेको जिल्ला समन्वय समिति रामेछापका इन्जिनियर सम्पद न्यौपानेले बताए । अनुगमन समितिले गोकुलगंगा...
डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

रामेछाप । डिभिजन बन कार्यलय रामेछापका प्रमुख रामशरण गौतमलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । डिभिजन प्रमुख गौतमलाई कर्मचारी लगायत स्थानियले योन दुव्र्यवहार गरेको आरोप लगाएका हुन । महिला कर्मचारी लगाएत अन्य महिला माथी शारिरिक सम्पर्कर्को प्रस्ताव टेलिफोन र म्यासेज...
केन्द्रीय सदस्यमा मिया निर्विरोध

केन्द्रीय सदस्यमा मिया निर्विरोध

काठमाडौ– नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कपिलबस्तुका जमसेर अलि मिया निर्विरोध चयन भएका छन् । महासंघको केन्द्रिय सदस्यमा मिया पुनःदोस्रो कार्यकालको लागि चयन भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य अन्य कसैको उम्मेदवारी नपरेपछि मिया निर्विरोध...
रामेछापमा बलेरो दुर्घटना १ जनाको मृत्यु

रामेछापमा बलेरो दुर्घटना १ जनाको मृत्यु

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा पर्ने बेल डाँडाँमा डबल क्यापको बोलेरो दुर्घटना घएको छ । सुनापति गाउँपालिका वडा नम्बर २ दिमिपोखरी बाट काठमाण्डौं जादै गरेको बा १६ च ३२२५ नम्बरको डबल क्यापको बोलेरो दुटर्घटना भएको हो । बोलेरो दुर्घटना हुदा...
जिसस रामेछाप द्वारा ठुला योजनाको अनुगमन

जिसस रामेछाप द्वारा ठुला योजनाको अनुगमन

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । समन्वय समितिले जिल्लाको उमाकुण्ड गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको बिहीबार र शुक्रबार अनुगमन गरेको हो । उमाकुण्ड गाउँपालिका, गाउँपालिका, बागमती प्रदेश...
आगो लागी नियन्त्रणमा सहभागी हुन रामेछाप कांग्रेसको अपिल

आगो लागी नियन्त्रणमा सहभागी हुन रामेछाप कांग्रेसको अपिल

रामेछाप । नेपाली कांग्रेस रामेछापले आगो लागी नियन्त्रण गर्न सक्रिय सहभागी हुन सबै पक्षलाई आग्रह गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस रामेछपका कार्यबाहक सभापती लेखबहादुर कार्कीले पार्टिका नेता कार्यकर्ता लगाएत सम्पुर्ण नागरिक आगोलागी नियन्त्रणमा...