अविभावक संग मन्थली माविको अन्र्तक्रिया

अविभावक संग मन्थली माविको अन्र्तक्रिया

रामेछाप ४ असार । मन्थली माविले आफना विद्यार्थिका अविभावकहरु संग अन्र्तर क्रिया गरेको छ । विद्यार्थि,शिक्षक र अविभावक विचको त्रीकोणात्मक सम्बन्धलाई अरु सुमुधुर बनाई विद्यालयको पठन पाठनलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्ने उदेश्यले आज उसले कक्षा १० मा अध्ययनरत...
पहिचान पक्षधर र कोसी प्रदेश सरकार बिच आज वार्ता

पहिचान पक्षधर र कोसी प्रदेश सरकार बिच आज वार्ता

विराटनगर । कोसी प्रदेश सरकार आज पहिचानको माग गर्दै आन्दोलनमा रहेका पक्षधर सँग वार्ता बस्ने भएको छ । कोसी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिबिच आज वार्ता हुँदै छ । विग होटेल आज बिहान वार्ता हुन...
खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा प्रहरीको प्रयोग नागरिकहरू आक्रोशित

खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा प्रहरीको प्रयोग नागरिकहरू आक्रोशित

रामेछाप । खाँडादेवी गाउँपालिकामा पालिकाको आर्थिक वर्ष २०७९÷८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा अध्यक्षले प्रहरी प्रयोग गरेका छन् । अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सार्वजनिक सुनुवाइमा प्रहरी प्रयोग गर्दै स्थानीय नागरिकलाई प्रश्न गर्न नदिएपछि सार्वजनिक सुनुवाइ...
नेवि सङ्घले तोडियो अनसन 

नेवि सङ्घले तोडियो अनसन 

रामेछाप । नेपाल विद्यार्थी सङ्घ रामेछापका केही नेविसंघका नेताहरू विभिन्न ७ बुँदे माग राख्दै अनशन बेसेका थिए । मङ्गलवार बिहानबाट नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यालय (वि.पी.स्मृति भवन) परिसरमा उनीहरू अनशनमा बसेका थिए । अनशन बसेका टोलीलाई काँग्रेस सह...
सामाजिक सञ्जालमा रमाउने अध्यक्ष श्रेष्ठलाई गालीको वर्षा

सामाजिक सञ्जालमा रमाउने अध्यक्ष श्रेष्ठलाई गालीको वर्षा

 रामेछाप । सामाजिक सञ्जालमा रमाउन चाहने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठलाई गालीको वर्षा आएको छ । अध्यक्ष श्रेष्ठ गाउँको नागरिकको समस्यामा भन्दा बढी सामाजिक सञ्जालमा समय बिताउने र मनोरञ्जनमा मात्र व्यस्त भएको भन्दै अध्यक्ष विरुद्ध सामाजिक सत्तजालमा...

गोकुलगंगाको ५५।९४ प्रतिशत रकम मात्र खर्च

रामेछाप । गोकुलगंगा गाउँपालिकाको हाल सम्म ५५।९४ प्रतिशत मात्र रकम खर्च भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को दोश्रो चौमासिक अवधिसम्म ५५।९४ प्रतिशत रकममात्र खर्च भएको छ । गाउँपालिकामा शनिबार आयोजित चालु आ।व। ०७९÷८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा...