आत्महत्याका घटना रामेछापमा बढ्दै

आत्महत्याका घटना रामेछापमा बढ्दै

 रामेछाप । रामेछाप जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष आत्महत्या गर्नेको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७८÷०७९को तुलनामा आत्महत्या गर्नेको सङ्ख्या यस वर्ष बढेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७८÷०७९...
मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न ः सञ्चालनको विषय भने अन्योलमा

मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न ः सञ्चालनको विषय भने अन्योलमा

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र लामो समयपछि निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र सञ्चालनको लागी भने सम्बन्धित निकाय अझै अन्योलमा रहेको छ ।...
मिटर ब्याज सम्बन्धी विधेयक पुनः पारित

मिटर ब्याज सम्बन्धी विधेयक पुनः पारित

काठमाण्डौं । मिटर ब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट भएको संशोधन सहित पुनः पारित भएको छ । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित पुनः पारित गरेको हो । राष्ट्रिय सभामा...
अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

अचेत अवस्थामा फेला परेका युवकको मृत्यु

हेटौडा । हेटौँडामा अचेत अवस्थामा फेला परेको युवकको उपचारको क्रममा मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ सापकोटा टोलमा अचेत अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौगडा बस्ने अन्दाजी ३० वर्षीय पूर्णबहादुर...
सवारी दुर्घटना, ११ जना घाइते

सवारी दुर्घटना, ११ जना घाइते

चितवन । आज बिहान नारायणगढ–मुस्लिन सडक खण्डमा यात्रुबहाक बस दुर्घटना भएको छ  । रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किँदा सवार यात्रुहरू  ११ जना घाइते भएका छन् । मङ्गलवार बिहान साढे ७ बजे भरतपुर महानगरपालिका–२९ चौध किलो पुल...
सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

रामेछाप । सभापति पूर्णबहादुर तामाङ ( कान्छारामले) आफूले गरेका चार गल्ती सुधार गरे छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको बताएका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रममा बोल्दै नेता खड्काले बारम्बार सभापतिले एकलौटी ढङ्गबाट पार्टी...