खाँडादेवी गाउँपालिकाको सम्झौता भएका १ करोड ४३ लाख भुक्तानी किन भएन ।

खाँडादेवी गाउँपालिकाको सम्झौता भएका १ करोड ४३ लाख भुक्तानी किन भएन ।

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा सम्झौता भएका झन्डै १ करोड ४३ लाख ९१ भुक्तानी हुन नसकेको जनाएको छ । वडा कार्यालय भवन देखी विद्यालयको काम समयमा नसक्दा असार मसान्तमा भुक्तानी हुन नसकेको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाका प्रमुख...
गुन्सीमा कृष्ण मन्दिर उद्घाटन

गुन्सीमा कृष्ण मन्दिर उद्घाटन

रामेछाप  । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा कृष्णजन्माष्टमीको अबसर पारेर कृष्ण मन्दिर उद्घाटन गरिएको छ । सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ्गले  मन्दिरको उद्घाटन गर्नु भएको हो । सुनापति गाउँ पालिकाको अर्थिक सहयोगमा निर्माण सम्पन्न गरिएको...
राम बहादुर माझी उत्थान सङ्घ मन्थलीको अध्यक्षमा चयन

राम बहादुर माझी उत्थान सङ्घ मन्थलीको अध्यक्षमा चयन

रामेछाप । मन्थलीको आकाशेमा सम्पन्न नेपाल माझी उत्थान सङ्घ मन्थलीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । प्रथम नगर अधिवेशन रामबहादुर माझीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिवार मन्थलीमा  भएको अधिवेशनले रामबहादुर माझीको अध्यक्षतामा १५ सदस्य नगर कार्यसमिति  सर्व...
वालमैत्री स्थानीय शासन लागु गर्न मन्थली नगरपालिकाले लक्ष्य अनुसार काम गर्न सकेन

वालमैत्री स्थानीय शासन लागु गर्न मन्थली नगरपालिकाले लक्ष्य अनुसार काम गर्न सकेन

रामेछाप । बालमैत्री स्थानीय शासन लागु गर्न मन्थली नगरपालिकाले लक्ष्य अनुसार काम गर्न नसकेको सरोकार बालाहरूको भनाई छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आफ्नो लक्ष्य अनुसार काम गर्न नसक्दा जिल्लाका अन्य पालिकामा कार्यान्वयन हुने कुरामा शङ्का उत्पन्न भएको छ...
 अस्पतालबाट ५ लाखमा शिशु बेच्ने डा. कर्ण पक्राउ

 अस्पतालबाट ५ लाखमा शिशु बेच्ने डा. कर्ण पक्राउ

रामेछाप । कोसी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् । अस्पतालमा जन्मिएका शिशुलाई बिक्री गरेको फेला परेपछि डा. कर्ण पक्राउ परेका हुन्। विगतदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई बिक्री गरेर धन आर्जन गर्दै आएका उनले केही...
अक्सफोर्ड कलेजको दुर्व्यवहार प्रति फोनिज द्वारा भर्त्सना

अक्सफोर्ड कलेजको दुर्व्यवहार प्रति फोनिज द्वारा भर्त्सना

चितवन ः नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका सल्लाकार तथा सङ्घीय समितिका निवर्तमान केन्द्रीय सदस्य राजु चौधरी लगायत पत्रकारहरूलाई सञ्चार गृहमा प्रवेश गरी गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले खुल्ला धम्की दिएको प्रति फोनिज सङ्घीय समिति, प्रदेश...