by meropradesh creator | Sep 19, 2023 | समाज
रामेछाप । रामेछाप जिल्ला र सिन्धुली जिल्लाको सिमानामा पर्ने सुनकोसी नदिको किनारामा एक अपरिचित व्यक्तिको शव फेला परेको छ । जिल्लाको खाँडादेवी गाउँपालिका १ खैरेनी पुल नजिकै सुनकोसी नदिको किनारमा नाम थर वतन नखुलेको अं. वर्ष ५०÷५२ जस्तो देखिने एक पुरुषको शव फेला परेको...
by meropradesh creator | Sep 19, 2023 | समाज
रामेछाप । पूर्वी नेपालको दोस्रो तथा नेपालको तेस्रो पशुपतिनाथको रूपमा परिचित स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा सोमबार एक कार्यक्रमका बिच उक्त...
by meropradesh creator | Sep 17, 2023 | राजनीति, समाज
रामेछाप । परम्परा र रीतिरिवाज संरक्षण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मात्र सक्ने राप्रपा बागमती प्रदेशका सांसद एवं महिला सङ्गठनकी महासचिव कुमारी तामाङले बताइन् । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको तीज विशेष...
by meropradesh creator | Sep 16, 2023 | समाज
काठमाडौँ ः काठमाडौँको तीनकुने स्थित गैह्री गाउँमा शुक्रवार मध्य राति चार जनाको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । चार जना मध्य तिन जना दोलखाका स्थायी बासिन्दा हुन् । दोलखा घर भएका करिब...
by meropradesh creator | Sep 13, 2023 | अर्थ, समाज
रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी...
by meropradesh creator | Sep 13, 2023 | समाज
रामेछाप । जिल्लाको सुनापती गाउँपालिका वडा नम्बर ३ भलायखर्कमा बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परी सवार २० जना यात्रु मध्य ७ जना घाइते भएका छन् । सुनापती गाउँपालिका २ को रजमनटार बाट काठमाडौँ तर्फ गइरहेको बा.३ ख.५९६० नं.को यात्रु बाहक बस अनियन्त्रित भई सडकको...