मन्थली नगरबाट भूकम्प पीडितलाई ५ लाख सहयोग

मन्थली नगरबाट भूकम्प पीडितलाई ५ लाख सहयोग

रामेछाप । मन्थली नगरपालिकाबाट जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुको उद्द्धार र सहयोगको लागी ५ लाख सहयोग गरेको छ । यहि कार्तिक १७ गते राती ११ः४७ मा गएको भुकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा १ सय ५३ जनाको मृत्य हुनका साथै ठुलो क्षती भएको थियो । नगरपालिकाले मंगलबार...
गुन्सीको पहरी बस्तीमा खानेपानी सुबिधा

गुन्सीको पहरी बस्तीमा खानेपानी सुबिधा

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं १ गुन्सीको पहरी बस्तीमा खानेपानी सुबिधा पुगेको छ । स्थानीय सरकार, गैर सरकारी संस्था र गाउँलेहरुको श्रमदान समेत गरेर करिब ७ लाखको लागतमा उक्त गाउँमा खानेपानी सुबिधा पुगेको हो । ४ घर पहरीको मात्र बसोबास भएको उक्त...
घर नजिकको विद्यालय पनि मुग्लान 

घर नजिकको विद्यालय पनि मुग्लान 

रामेछाप । घरबाट विद्यालय र विद्यालयबाट घर देखिन्छ । तर त्यहि पुग्न उत्तरी रामेछापको भूजिका बासिन्दालाई मुग्लान जस्तै भएको छ । बर्षाको बेला घर नजिकैको पहिरो छिचोलेर विद्यालय जाउ आउ गर्न नसकेपछि कलिला बालबालिकाहरु घर छोडेर डेरामा वस्न बाध्य छन् । बालबालिकाहरुले घरमा...
रामेछाप नगरपालिकाको ५० प्रतिशत अपाङ्ग परिचय पत्र खारेजी

रामेछाप नगरपालिकाको ५० प्रतिशत अपाङ्ग परिचय पत्र खारेजी

रामेछाप । रामेछाप नगरपालिकाले ५० प्रतिशत अपाङ्ग परिचय पत्र खारेज गरेको छ । नगरपालिका भित्र विगत लामो समय देखी अपाङ्ग परिचय पत्र बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको भन्दै नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले अद्यावधिक शिविर सञ्चालन गरेको थियो । उक्त शिविर बाट ५०...
प्रहरी समायोजनको काम चाडै हुन्छ  ः मन्त्री श्रेष्ठ

प्रहरी समायोजनको काम चाडै हुन्छ  ः मन्त्री श्रेष्ठ

रामेछाप २० कात्तिक  । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले नेपाल प्रहरी चाडै नै समायोजन भएर प्रदेश मातहतमा आउने बताउनु भएको छ । सोमबार रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको इलाका प्रहरी कार्यालय बेथानको नब निर्मित  भवनको उद्घाटन...
रामेछाप नगरपालिका ः अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै

रामेछाप नगरपालिका ः अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै

रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको परिचय अद्यावधिक गर्दै छ । यस भन्दा अघि अपाङ्गता नभएका व्यक्तिले पनी कानुनको आँखा छल्दै अपाङ्गता भएको नाटक गरी परिचय पत्र लिएको थाहा पाए संगै नगरपालिकाले अपाङ्ग परिचय पत्र अद्यावधिक गर्न सुरु गरेको...