मन्थली नगरपालिकालाई मन्त्री बादेले गरे बालमैत्री घोषणा

मन्थली नगरपालिकालाई मन्त्री बादेले गरे बालमैत्री घोषणा

मेरो प्रदेश डेक्स मन्थली, भाद्र ११रामेछापको मन्थली नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बुधबार तिनलालपार्कमा आयोजित एक समारोहका बिच बागमति प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले पालिकालाई बालमैत्री घोषणा गर्नु गरेका...
मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री घोषित हुँदै

मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री घोषित हुँदै

मेरो प्रदेश डेक्समन्थली, भाद्र ९रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएको छ । २०७९ देखि सुरु गरिएको अभियान अन्तर्गत सम्पूर्ण सूचकहरु पूरा भएपछि आगामी बुधबार पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको हो ।पालिकाको १४ वटै...
परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी सुआनलाई आज त्रिभुवन...
मेरो कार्यकालमै गेटा विश्वविद्यालय बन्छः स्वास्थ्यमन्त्री पौडेल

मेरो कार्यकालमै गेटा विश्वविद्यालय बन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि अल्झिरहेको गेटा मेडिकल कलेजलाई छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
शिक्षा विधेयक प्रतिनिधि सभामा, असन्तुष्ट पक्ष सडकमा

शिक्षा विधेयक प्रतिनिधि सभामा, असन्तुष्ट पक्ष सडकमा

काठमाडौँ । लामो विवाद र छलफलपछि विद्यालय शिक्षा विधेयक संसदीय समिति पार गर्दै प्रतिनिधि सभामा पुगेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन पेस गरे । थापाले सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गरेर...
शिक्षा विधेयकमाथि आपत्ति, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्‍यो

शिक्षा विधेयकमाथि आपत्ति, शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्‍यो

काठमाडौं । शिक्षा विधेयकमामा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलन घोषणा गरेको हो। सो कार्यक्रमअनुसार आगामी भदौ ९ गते प्रधानमन्त्री,...