by मेरो प्रदेश डेस्क | Apr 19, 2026 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, शिक्षा
मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...
by मेरो प्रदेश डेस्क | Apr 14, 2026 | अर्थ, कृषि, गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप । रामेछापमा पछिल्लो समय व्यावसायिक कालिज पालनतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ। यसै क्रममा खाँडादेवी गाउँपालिका–३ भिरपानीका युवा निरोज खड्का कालिज पालन व्यवसायमार्फत आत्मनिर्भर बन्दै उदाहरणीय बनेका छन्। वैदेशिक रोजगारीको मोह बढिरहेका बेला ३२...
by मेरो प्रदेश डेस्क | Apr 12, 2026 | गृहपृष्ठ, जल तथा मौसम, वन तथा वातावरण, शिक्षा, समाज
जिरी । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता तथा साना सञ्चारमाध्यमको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ। जिरीमा चैत २७ र २८ गते सम्पन्न बैठकपछि प्रदेश समिति,...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | अर्थ, रामेछाप विषेश, शिक्षा, समाज, स्वास्थ्य
दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो।...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष मोक्तानले बीमालाई नागरिकको...
by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । दोरम्बा–शैलुङ गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सुरू भएको छ। स्थानीय तहमा बढ्दो विवादलाई समुदायमै समाधान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष...