उमाकुण्डमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सुरु

उमाकुण्डमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सुरु

उमाकुण्डमा लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सुरुउमाकुण्ड गाउँपालिकाले लोक सेवा आयोग (ना.सु/पाँचौँ तह) र शिक्षक सेवा आयोग (प्रावि/निमावि) को तयारी कक्षा औपचारिक रूपमा सुरु गरेको छ। सरस्वती पूजाको अवसरमा जुममार्फत उद्घाटन गरिएको कार्यक्रममा अध्यक्ष शेरबहादुर सुनुवार र...
इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...
मन्थलीमा तीनदिने एआई सम्बन्धी पत्रकारिता तालीम सुरु

मन्थलीमा तीनदिने एआई सम्बन्धी पत्रकारिता तालीम सुरु

रामेछापको सदरमुकाम मन्थलीमा तीनदिने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालीम आजबाट सुरु भएको छ। तालीममा जिल्लाका ३२ जना पत्रकारको सहभागिता रहेको छ। सञ्चार रजिस्टारको कार्यालय, बागमती प्रदेश र नेपाल पत्रकार महासंघको सहकार्यमा तालीम सञ्चालन गरिएको हो। तालीममा पत्रकारितामा...
सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसलमा कलाकार समिति च्याम्पियन

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसलमा कलाकार समिति च्याम्पियन

काठमाडौँ, । ललितपुर महानगरपालका वडा न १६ कलाकार समितिले शनिबार तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । कलाकार समितिले फाइनलमा राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटनआउटमा ३–२ ले हरायो । सञ्चार तथा सूचना प्रविधि...
आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ। सोमबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बसेको बैठकले प्रतिष्ठानको नीति, कार्यक्रम र...
मन्थली नगरको रनिङ शिल्डमा पुनः मन्थली माविको कब्जा

मन्थली नगरको रनिङ शिल्डमा पुनः मन्थली माविको कब्जा

रामेछाप । मन्थली नगरपालिकामा आयोजना भएको ‘नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’मा मन्थली माध्यमिक विद्यालय (मन्थली मावि) ले फेरि आफ्नै प्रभुत्व कायम राख्दै लगातार ८ औँ पटक उपाधि जितेको छ । कुल १९ वटा सार्वजनिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै उसले यो रेकर्ड...