प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो साँझ बालुवाटारमा लामो छलफल भयो । दुई दलको शीर्ष नेताहरुको बैठकमा सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको दाबी गरे पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डामा बैठक केन्द्रित थियो...
परराष्ट्र मन्त्री राणा जापान जाँदै

परराष्ट्र मन्त्री राणा जापान जाँदै

काठमाण्डौं । उपप्रधान तथा परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने कार्यक्रम तय भएको छ । स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जान लाग्नु भएको स्रोतले बताएको छ । परराष्ट्र मन्त्री राणा मंसिर १० गते जापान जाने तयारी भएको छ । त्यसको भोलिपल्ट जापानको...
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् ।उनलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान...
पोखरामा बाट नियमित अन्तर्राष्ट्रिय उडानका लागी प्रधानमन्त्रीलाई आग्रह

पोखरामा बाट नियमित अन्तर्राष्ट्रिय उडानका लागी प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । पोखरा बाट नियमित उडान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री तथा...
१९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल कुवेतसँग खेल्दै

१९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल कुवेतसँग खेल्दै

काठमाण्डौ । यूएईमा भइ रहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा आज नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे बाट शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९...
राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिनु भएको छ । बुधबार दिउसो आएको अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम अनुसार ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । यद्यपि ट्रम्पलाई औपचारिक...