by meropradesh creator | Feb 19, 2023 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका अध्यक्ष दिपक खड्काले ७५ सदस्य कार्यसमिति बिस्तार गरेको छ । अध्यक्ष खड्काले आइतबार ७५ सदस्यीय कार्य समिति हुने गरी समितिको पदाधिकारी, कार्य सम्पादन समिति सदस्य र सदस्य सहितलाई मनोनित गरेर समिति विस्तार गरेका हुन् ।...
by meropradesh creator | Jan 31, 2023 | अर्थ, राजनीति, समाज
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको गाउँसभा तथा १२ अधिबेशन सम्पन्न भएको छ । गाउँसभाले २ वटा कार्यबिधि पारित गर्नका साथै बजेट संशोधित विनियोजन बिधेयक २०७९ समेत पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभाले औधोगिक व्यवसाय एन २०७९ र जलस्रोत ऐन २०७९ पारित गरेको छ ।...
by meropradesh creator | Jan 17, 2023 | राजनीति, संसद
काठमाडौं । सभामुख निर्वाचनमा सहमती जुटाउन बालुवाटारमा सत्तारुढ दलको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । सोमवार नेकपा...
by meropradesh creator | Jan 17, 2023 | प्रदेश ३, राजनीति, संसद
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मध्यान्ह १२ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका छन् । बागमती प्रदेश प्रमुख शर्माले गत पुस २५ गते नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमत सहितको समर्थन प्राप्त भए...
by meropradesh creator | Jan 16, 2023 | प्रदेश ३, राजनीति, संसद
मकवानपुर । बागमती प्रदेश सभाले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको हो । बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले...
by meropradesh creator | Jan 6, 2023 | प्रदेश ३, राजनीति, संसद
रामेछाप । बागमति प्रदेश सभामा सरकारको नेतृत्व गर्ने तरखरमा रहेको नेकपा एमाले रामेछापले जिल्लाबाट वाग्मती प्रदेश सभा सदस्यका रुपमा निर्वाचित आफना दुई जना सदस्यलाई सम्मान गरेको छ ।एमाले रामेछापको बुधबार मन्थलीमा सम्पन्न पार्टीको सातौँ जिल्ला कमिटी बैठकले जिल्लाबाट...