by meropradesh creator | May 15, 2023 | अर्थ, राजनीति
काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा राखिएको थियो । आज खाँणलाई बयानका लागि प्रहरीले केही बेरअघि सरकारी...
by meropradesh creator | Apr 14, 2023 | राजनीति
काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको संगीतप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा आयोजित कार्यकर्ता भेलामा ओलीले राष्ट्रिय गानको संगीतलाई ‘प्याँ प्याँ प्याँ’को संज्ञा दिएका हुन् ।...
by meropradesh creator | Apr 7, 2023 | प्रदेश ३, राजनीति
काठमाडौं । रामेछाप कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा...
by meropradesh creator | Mar 29, 2023 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापले आगो लागी नियन्त्रण गर्न सक्रिय सहभागी हुन सबै पक्षलाई आग्रह गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस रामेछपका कार्यबाहक सभापती लेखबहादुर कार्कीले पार्टिका नेता कार्यकर्ता लगाएत सम्पुर्ण नागरिक आगोलागी नियन्त्रणमा...
by meropradesh creator | Mar 28, 2023 | राजनीति, शिक्षा, समाज
रामेछाप– रामेछापमा शिक्षक नियुक्तिमा चलखेल भएको पाइएको छ । शिक्षक नियुक्ति दिने क्रममा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले व्यापक चलखेल गरेको शिक्षकहरुले बताएका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन...
by meropradesh creator | Mar 25, 2023 | राजनीति, समाज
रामेछाप । वडा कार्यलयको केन्द्र तोक्ने बिषय लाई लिएर रामेछापको खाँडादेवी गाउँपालिका–५ मा बिबाद उत्पन्न भएको छ । वडा अध्यक्ष मनोज पोडेलले कसै संग सल्लाह नगरि एकलौटी ढंगबाट वडा कार्यलयको केन्द्र तोकि वडा कार्यलय स्थापना गर्न लागेको भन्दै नागरिकहरु आन्दोलित भएका हुन् ।...