कोटेश्वर क्याम्पसको स्ववियु सभापतीमा रामेछापका बुढाथोकी सर्वसम्मत

कोटेश्वर क्याम्पसको स्ववियु सभापतीमा रामेछापका बुढाथोकी सर्वसम्मत

रामेछाप । स्वतन्त्र बिद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पसको सभापतिमा संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार कोटेश्वर बहुमुखी क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले नेपाल विद्यार्थी संघका इकाइ सभापति समेत रहेका रामेछापका संजय...
मुख्यमन्त्री जम्कट्टेलले पुनःपाए विश्वासको मत – एमालेका मन्त्रीले दिए राजिनामा

मुख्यमन्त्री जम्कट्टेलले पुनःपाए विश्वासको मत – एमालेका मन्त्रीले दिए राजिनामा

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः बिश्वासको मत पाएको छ । मुख्यमन्त्री जमकट्टेले बिश्वासको मत लिए संगै नेकपा एमालेले बिश्वासको मत फिर्ता लिदै सरकार बाट बाहिरीएको हो । नेकपा एमाले बाट गत पुस २६ गते ४ जना मन्त्री सहित सरकारमा गएको थियो ।...
अन्दोलनको क्रममा प्रहरीको कुटाईबाट लिम्बुवान नेताको मृत्यु

अन्दोलनको क्रममा प्रहरीको कुटाईबाट लिम्बुवान नेताको मृत्यु

काठमाडौं । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोनमा उत्रेका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को प्रहरीको कुटाई बाट मृत्यु भएको छ । आन्दोलनको क्रममा गम्भीर घाइते भएका लिम्बूको आज बिहान २ बजे मृत्यु भएको हो । चैत ५ गते विराटनगरमा भएको...
विरोधमा उत्रनेलाई वडा अध्यक्ष पौडेलको चेतावनी

विरोधमा उत्रनेलाई वडा अध्यक्ष पौडेलको चेतावनी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरवासका वडा अध्यक्ष मनोज पौडेलले वडा कार्यलय निर्माणमा बिरोध नगर्न आग्रह गरेका छन् । वडा कार्यलय बनाउन नदिन केहि व्यक्तिहरु नियोजित ढंगबाट लागेको भन्दै त्यस्तो कार्य नगर्न र नगराउन आग्रह गर्दै वडा कार्यलयको बिरोध गरेर देखाउन...
युवा संघ रामेछापको अध्यक्षमा कार्की चयन

युवा संघ रामेछापको अध्यक्षमा कार्की चयन

रामेछाप । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल रामेछापले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न अधिवेशनबाट सुरेन्द्र कार्कीको नेतृत्वमा ५० सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । उपाध्यक्षमा मनिता सुनुवार, सचिवमा शिव...
स्व.कोइरालाको १३औं स्मृति दिवसको अवसरमा ः नेबिसंघ बाट निर्वाचित स्ववियु प्रतिनिधि हरुलाई सम्मान

स्व.कोइरालाको १३औं स्मृति दिवसको अवसरमा ः नेबिसंघ बाट निर्वाचित स्ववियु प्रतिनिधि हरुलाई सम्मान

रामेछाप । गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापले स्वर्गीय नेपाली काङ्ग्रेसका निवर्तमान सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस मन्थलीमा मनाएको छ । स्मृति दिवसको अवसर पारेर नेपाल फाउन्डेसनले नेपाल बिद्यार्थी संघबाट प्रतिनिधित्व गरेर स्वतन्त्र विद्यार्थी...