by meropradesh creator | Dec 6, 2023 | ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा पुगेका छन् । गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछी मंगलबार साँझ गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचारकोलागी भर्ना गरिएको...
by meropradesh creator | Dec 5, 2023 | मनोरञ्जन, राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ हुने भएको छ । करिव एक दर्जन रिटसर्वोच्च अदालतमा दर्ता भएका छन् । उक्त रिट निवेदनमाथि आज देखी एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि...
by meropradesh creator | Dec 2, 2023 | राजनीति
रामेछाप । नेपाली काँग्रेस रामेछाप महासमिति सदस्य चयनको विषयमा विशेष छलफलमा जुटेको छ । मंसिर ९ गते बसेको जिल्ला कार्यसमितिको बैठकले सहमतीको लागी नेपाली काँग्रेसका नि वर्तमान जिल्ला सभापती लबश्री न्यौपानेको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको थियो । न्यौपानेको नेतृत्वमा...
by meropradesh creator | Dec 2, 2023 | राजनीति
काठमाडौँ । नेपालमा यहि व्यवस्था कायम रहे नयाँ तानाशाह जन्मने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभए नेपालमा छिटै नयाँ तानाशाह जन्मने नेता थापाले दावी गरेका छन् । थापाले देश बचाउन र बनाउन राजसंस्था,...
by meropradesh creator | Nov 28, 2023 | राजनीति
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन् । कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालिन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा...
by meropradesh creator | Nov 26, 2023 | राजनीति
रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापकोे शनिबार बिपी स्मृति भवन मन्थलीमा सम्पन्न भएको छ । बैठकले केन्द्रको परिपत्र अनुसार यहि मंसिर १७ गते सम्म सहमतीको प्रयास गर्ने र यदि सहमती नजुटेको अवस्थामा २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसको दुई...