स्ववियु सभापतिको राजीनामा माग्दै अखिल क्रान्तिकारीद्वारा मन्थली क्याम्पस (स्ववियु)मा तालाबन्दी

स्ववियु सभापतिको राजीनामा माग्दै अखिल क्रान्तिकारीद्वारा मन्थली क्याम्पस (स्ववियु)मा तालाबन्दी

रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुशील थापाको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले स्ववियु कार्यालयमा तालाबन्दी गरेको छ। उपसभापति उत्सव केसीको निलम्बनसम्बन्धी...
रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछापमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप, मन्थली । प्रेस सेन्टर नेपाल, बागमती प्रदेशको आयोजनामा तथा बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा रामेछापको सदरमुकाम मन्थलीमा ‘वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...
जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्छ – काँग्रेस नेता सिटौला

जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्छ – काँग्रेस नेता सिटौला

चरिकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलका नेताहरु र जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर काम गर्नु पर्ने बताउनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले दलका...
सरकारले पौडेललाई कानुनविपरीत गभर्नरमा नियुक्त गर्‍यो: ज्ञानेन्द्र शाही

सरकारले पौडेललाई कानुनविपरीत गभर्नरमा नियुक्त गर्‍यो: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुनविपरीत नियुक्त गरेको टिप्पणी गरेका छन् । बुधबार अर्थ समितिको बैठकमा प्रमुख सचेतक शाहीले नवनियुक्त गभर्नर विश्वनाथ पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन् ।...
आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...
टेरामक्स प्रकरणमा गोकुल बास्कोटाको बयान

टेरामक्स प्रकरणमा गोकुल बास्कोटाको बयान

काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले आफूले नेपाल दुरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधि खरिदको शुरुवात नगरेको जिकिरगर्दै टेरामक्स खरिद प्रकरणमा मुछिएपछि अख्तियारमा बयान दिएका छन् । पूर्वमन्त्री बास्कोटाको बयानको सारसंक्षेप बजेट तथा कार्यक्रम राख्ने र स्वीकृत गर्ने...