by मेरो प्रदेश डेस्क | Aug 17, 2025 | गृहपृष्ठ, राजनीति, विश्व
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज बिहान काठमाडौं आएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिश्रीले आजै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट...
by मेरो प्रदेश डेस्क | Aug 17, 2025 | गृहपृष्ठ, राजनीति, विचार / ब्लग
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन्। आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि आजदेखि औपचारिक ‘काउन्ट–डाउन’ सुरु गरिएको छ। संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१२८ जना...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप, २२ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मृति दिवस यस वर्ष सुनसान रह्यो । विगतमा हरेक वर्ष दोरम्बाको डाँडाकटेरीमै विशेष कार्यक्रम हुने गरेको स्मरण दिवस यसपटक भने सदरमुकाम मन्थलीमा मात्र अन्तरक्रिया गरेर मनाइयो । माओवादी केन्द्रले आफ्नै इतिहासलाई बिर्सँदै गएको...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत डार्विनको मरारा क्रिकेट मैदान–२ मा शनिबार भएको खेलमा बङ्गलादेश ‘ए’ टोलीले नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ३१ सदस्यीय नयाँ कार्यसमिति सार्वजनिक गरिएको हो। खोटाङका इच्छु राम थानामगर...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। शनिबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाबाट ल्याइएका लामिछानेलाई काठमाडौँस्थित नख्खु...