ओलीले बोलाए स्थायी कमिटीको बैठक

ओलीले बोलाए स्थायी कमिटीको बैठक

काठमाडौं । प्रधानमन्धी समेत रहेका ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते...
प्रधानमन्त्री प्रचण्ड कि देउवा

प्रधानमन्त्री प्रचण्ड कि देउवा

काठमाडौं । नेपालमा अबको प्रधानमन्त्री नेकपाका नेता प्रचण्ड की देउबा भन्नेमा बहस शुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अब नेपालमा नयाँ सरकारका लागी प्रधानमन्त्रीको पनी चर्चा शुरु भएको छ । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा...
केक काट्दा काट्दै ओलीलाइ झट्का

केक काट्दा काट्दै ओलीलाइ झट्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो ७० औं जन्मदिनको केक काट्दा काट्दै राजनितीमा ठुलो झट्का लागेको छ ।आज आफ्नो ७० औं जन्मदिनको केक काट्नु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु वलीलाई संयोग बन्न पुगेको छ । प्रधानमन्त्री ओली पत्नी राधिका...

देशमा अब के हुन्छ ःदेउवा प्रधानमन्त्री

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटनलाई सर्वोच्चले असंवैधानिक भन्दै प्रतिनिधीसभा पुनः स्थापना भएको घोषना गरे संगै अब देशमा के हुन्छ भन्ने चासो आम नागरिकाम छाएको छ । धानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक...
सर्वोच्चको फैसलाले समस्या हल नहुने प्रधानमन्त्रीका सल्लाहकार रिमालको दाबी

सर्वोच्चको फैसलाले समस्या हल नहुने प्रधानमन्त्रीका सल्लाहकार रिमालको दाबी

काठमाण्डौं । सर्वोच्च अदालतको फैसलाले राजनितिक समस्या हल नहुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दावी गरेका छन् । सर्वोच्चको फैसला आएको केही समयपछि ट्विट गर्दै रिमालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको...
नेकपा दाहाल नेपाल समुहको रामेछापमा दिप प्रज्वलन

नेकपा दाहाल नेपाल समुहको रामेछापमा दिप प्रज्वलन

रामेछाप । रामेछापमा नेकपा दाहाल नेपाल समुहले सर्वोच्च अदालतको फैसलाको स्वागत गदै दिप प्रज्वलन गरी खुसि मनाएको छ । रामेछापको सदमुकाम मन्थली वजारको देवकोटा चोकमा नेकपा दाहाल नेपाल समुहले दिप प्रज्वलन गरी सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दिप प्रज्वलन गरेको हो ।...