एमालेको रामेछापबाट सर्वसम्मत प्रतिनिधि चयन

एमालेको रामेछापबाट सर्वसम्मत प्रतिनिधि चयन

रामेछाप । नेकपा एमालेले दशौं महाधिबेशनकालागी १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा छनोट गरेको छ । नेकपा एमालेले प्रतिनिधि चयन गर्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले सर्वसम्मत रुपमा महाधिबेसन प्रतिनिधि चयन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले...
रामेछाप माओवादीले मंसिर ४ भित्र वडा अधिबेसन सम्पन्न गर्ने

रामेछाप माओवादीले मंसिर ४ भित्र वडा अधिबेसन सम्पन्न गर्ने

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले यहि मंसिर ४ गते भित्र वडा अधिबेसन ६४ वडामा सम्पन्न गरी सक्ने बताएको छ । जिल्लामा रहेको ६४ वडा मध्य दोरम्बा गाउँपालिकाको वडा नम्बर ७ लखनपुरमा भने अधिबेसन सम्पन्न भइसकेको छ । अन्य बाकीँ ६३ वडामा मंसिर ४ भित्र सहमतीमानै अधिबेसन...
एमाले रामेछापमा महाधिबेसन प्रतिनिधिको लागी ६४ को दावी

एमाले रामेछापमा महाधिबेसन प्रतिनिधिको लागी ६४ को दावी

रामेछाप । नेकपा एमाले रामेछापमा महाधिवेशन प्रतिनिधिको लागी ६४ जनाले उम्मेदवारी दिएको छ । रामेछापबाट खुल्ला माहाधिबेसन प्रतिनिधि १२ जना मात्र आवश्यक रहेको भएपनी ६४ जनाको उमेरद्वारी परेको नेकपा एमाले रामेछापका जिल्ला सचिब आनन्द श्रेष्ठले जानकारी दिए । माहाधिबेसन...
रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छ ः माधव नेपाल

रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छ ः माधव नेपाल

रामेछाप । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष नेपालले कम्युनिष्ट...
काँग्रेस रामेछापमा पुनः मतगणनाको माग

काँग्रेस रामेछापमा पुनः मतगणनाको माग

रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं जिल्ला अधिबेसनमा भएको मतगणना आफुलाई चित्त बुझ्दो नभएको भन्दै पुनः मतगणणको माग गर्दै केन्द्रीय निर्वाचन समितीमा निबेदन दिएका छन् । घोषित परीणाममा पराजित तर विजय निकट मत प्राप्त गरेका जिल्ला उप सभापतिका उम्मेदवार बेदराज लामा ,...
कुनै पनी तहको चुनाब लड्दिन पार्टीलाई जिताउन लाग्छु ः सभापती कान्छाराम

कुनै पनी तहको चुनाब लड्दिन पार्टीलाई जिताउन लाग्छु ः सभापती कान्छाराम

रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापती पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अब हुने निर्वाचनमा आफु कुनै पनी तहको चुनाब नलड्ने बताएका छन् । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै कांग्रेस सभापती तामाङले पार्टीलाई जिताउनको लागी...