by meropradesh creator | Oct 29, 2021 | राजनीति
रामेछाप । रामेछापको आठ वटा स्थानिय तह मध्य सात वटा स्थानिय तहको अधिबेसन सम्पन्न भएको छ । लिखुतामाकोशी गाउँपालिकाको अधिबेसन भने आन्तरिक समस्याको कारण कात्तिक २४ गते मात्र गर्ने भएको छ । जिल्लामा रहेको दुई नगरपालिका र पाँच गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो । अधिवेशन...
by meropradesh creator | Oct 27, 2021 | राजनीति
रामेछाप । नेकपा एमाले मन्थली नगरकमिटीले पुर्णता पाएको छ । पदाधिकारी बहेक सबै पदमा मंगलबार सहमती भएको भएपनी पदाधिकारीमा भने सहमती हुन सकेको थिएन । बुधबार बिहान अन्य पदमा सहमती भएपनी सचिबमा सहमती नभएपछी सचिब पदमा भर्ने निर्वाचन भएको छ । बुधबार राजु कार्की र सोनु रोका...
by meropradesh creator | Oct 24, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाको ८ वटा स्थानिय तहमा गरि ६१ वटा वडाहरुमा निर्बिरोध नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको वडा अधिवेशनमा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा, दोरम्वा गाउँपालिका वडा नं १ डडुवा र मन्थली नगरपालिकाको वडा नं १० चनखु बाहेक अन्य सबै...
by meropradesh creator | Oct 24, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेछाप जिल्ला कमिटीको पहिलो बैठक शनिवार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । पार्टीको पहिलो वैठकमा जिल्ला तहमा भएका पार्टीका सदस्यहरुसँग परिचयात्मक कार्यक्रम गर्नुको साथै मंसिर १५ गते सम्ममा जिल्लाको ८ वटै...
by meropradesh creator | Oct 22, 2021 | प्रदेश ३, राजनीति, समाज
नेपाली कांग्रेस दोलखाका सभापती बर्मा लामाले जिल्लामा सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएका छन् । बिहिबार नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापती लामाले पत्रकार सम्मेलन गरी राजनीतीक दल बिच भएको दुरी कम गरी बिकास निर्माणमा एक जुटहुन जिल्लामा सर्वदलीय संयन्त्र आवश्यक...
by meropradesh creator | Oct 21, 2021 | राजनीति
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले वडा तथा पालीका अधिबेसनको तयारी पुरा भएको बताएको छ । जिल्ला पार्टी कार्यलय मन्थलीमा बिहिबार पत्रकार सम्मेलन गरी वडा र पालीका अधिबेसनको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले...