by meropradesh creator | Feb 17, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी चयन भएका छन् । बिहिबार मन्थलीमा सम्पन्न प्रथम रामेछाप जिल्ला सम्मेलन २०७८ मार्फत नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)का केन्द्रिय सदस्य समेत रहेका बुढाथोकी सर्बसमत...
by meropradesh creator | Feb 16, 2022 | प्रदेश ३, राजनीति, समाज
काठमाडौं । नेपाली काँग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे आफ्नो धारणा सार्वजनीक गरेको छ । माघ २७ गतेबाट शुरु भएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पछी आफ्नो धारणा सार्वजनीक गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी...
by meropradesh creator | Feb 16, 2022 | राजनीति, समाज, संसद
रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवाला संग छलफल गरेको छ । मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो छैटौँ निर्वाचन दिवसका अवसरमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम...
by meropradesh creator | Feb 15, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमाले रामेछाप आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी दुई महिने विशेष अभियानका साथ फागुन ११ गते देखी गाउँ–गाउँमा जाने घोषणा गरेको छ । फागुन १ र दुई गते बसेको दोस्रो पुर्ण बैठक एवं प्रशिक्षण कार्यक्रम पछी पत्रकार सम्मेलन गरी म...
by meropradesh creator | Feb 15, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । रामेछापका ९ सय १ जना २०७४ सालमा भएको स्थानीय निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका छैनन् । निर्वाचन सम्पन्न भएको छ महिना भित्र निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था भए पनि रामेछापका विभिन्न...
by meropradesh creator | Feb 14, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । जिल्ला सदरमुकाम रामेछापमा नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गदै विरोध प्रदर्शन गरेको छ । समाजवादिले सरकारले एमसीसी पास गर्ने नीति अनुरुप संसदमा टेबल गर्ने योजना अगाडि बढाएपछि सत्तारुढ दल एकीकृत समाजवादी...