by meropradesh creator | Aug 19, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापले पार्टी नेता तथा महाधिबेसन प्रतिनिधी ध्रुवहरी ढुङ्गेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति गठन गरेको छ । शुक्रबार बसेको पार्टी जिल्ला संगठन विभागको बैठकले नेता ढुङ्गेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति गठन गरी भदौं १७ र १८ गते...
by meropradesh creator | Aug 16, 2022 | Uncategorized, राजनीति
रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला कार्यसमितीको बहुमत सदस्यले पार्टी सभापती पूर्णबहादुर तामाङ (कान्छाराम) को विरुद्धमा प्रेस बिज्ञप्ती जारी गरेको छ । बहुमत जिल्ला कार्यसमिति सदस्यले सभापती तामाङलाई चेतावनी सहित सभापतीको कार्यशैलीको बिरोध गर्दै मंगलबार प्रेस...
by meropradesh creator | Aug 14, 2022 | प्रदेश ३, राजनीति, शिक्षा, समाज
रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सभापतीमा पुन: शिवकुमार कार्की निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट प्रतिस्पर्धी जयप्रकाश श्रेष्ठलाई ३ मतले हराउँदै कार्की सभापतिमा पुन: निर्वाचित भएका हुन् । कार्कीले ५३ मत पाएका थिए भने श्रेष्ठले ५० मत...
by meropradesh creator | Aug 12, 2022 | अर्थ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार द्वय टिका प्रसाद भट्ट र नवराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिजले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रामेछाप स्थित कान्तिपुर दैनिकका उप सम्पादक टीकाप्रसाद भट्ट र गोरखापत्र राष्ट्रिय दैनिक ग्यालेक्सी फोरके...
by meropradesh creator | Aug 4, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्यसमिती रामेछापको बैठक मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सभापती पुर्णबहादुर तामाङ ९ कान्छाराम० को अध्यक्षतामा बसेको बैठकले उपसभापती नवराज थोकर र जिल्ला कार्यसमिती कमल प्रकाश सुनुवारको बिभागिय समितिको...
by meropradesh creator | Jul 31, 2022 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापती पुर्ण बहादुर तमाङ (कान्छाराम) ले पार्टी सभापती छाड्न समेत सक्ने तर जिल्लाका चार जना नेता संग आफु कुनै अवस्थामा छलफल नगर्ने बताएका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक बिरोधलाई कसरी मिलाउने प्रयास गर्नु भएको छ भनी सोधेको...