by meropradesh creator | Aug 28, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । मंसिर ४ गते हुने संघिय र प्रदेश संसदको निर्वाचनमा रामेछाप प्रदेश सभा “क” मा शम्भु प्रर्साद घिमिरेले आफ्नो दावी रहेको बताएका छन् । घिमिरेले नेपाली कांग्रेसको लामो राजनीतीक यात्रा पछी प्रदेश सभा “क” मा आफ्नो दावी पार्टी भित्र रहेको बताएका हुन् । घिमिरेले भने...
by meropradesh creator | Aug 28, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापमा भएको बिबाद मिलेको छ । पार्टी सभापती र अन्य नेता बिच भएको बिबाद मिले संगै अभियानमा एक भएर अघि बढ्ने नेताहरुले बताएका छन् । पार्टी सभापती पुर्णबहादुर तामाङ्गले पार्टीलाई एकलौटी ढंगले मनोमानी सञ्चालन गरेको भन्दै साउन ३ गते देखी एक...
by meropradesh creator | Aug 27, 2022 | अर्थ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले नगरपालिकाको गेटमा जोडिएको मनमोहन पार्क आफ्नो घडेरी खन्ने क्रममा भत्काइ दिएका छन् । श्रेष्ठले नगरपालिकाको गेटैमा रहेको पार्क भत्काउदा समेत आफुलाई थाहा नभएको भन्दै नगरपालिका मौन बसेको छ । नेकपा एमाले रामेछापका जिल्ला...
by meropradesh creator | Aug 26, 2022 | अर्थ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले निर्माण व्यवसायि संग घुस लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानियले मुद्धा दर्ता गराएका छन् । गाउापालिका अध्यक्ष सुनुवारले गाउँपालिकाको वडा नम्बर १ गुम्देलदेखी वडा नम्बर ७ भुजी...
by meropradesh creator | Aug 25, 2022 | प्रदेश ३, राजनीति, संसद
रामेछाप । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप बाट आफु चुनाव लड्ने बताएका छन् । संघिय संसदको वा प्रदेश सांसद मध्य एकमा आफु चुनाव लड्ने तयारी गरिरहेको नेता चौलागाइले बताएका हुन् । नेता चौलागाई २०४८ साल देवी...
by meropradesh creator | Aug 23, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेसका नेता झपडराज भण्डारीले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । भण्डारीले मेरो प्रदेश डट कम संग कुरा गर्दै अब मंसिर ४ गते हुने संघिय संसद वा प्रदेश संसदमा आफ्नु उम्मेदवारी रहने बताएका छन् । जिल्लाको राजनितिमा लामो...