रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछाप । रामेछाप जिल्लामा वर्षको पहिलो दिन २०८१ साल वैशाख १ गते ४ वटा घटना घटेको छ । शनिवार १ गते खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा गाउँपालिकाको वडा नम्बर ३ मा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै गरी मन्थली नगरपालिका–१३...
नेपाली सेना द्वारा रामेछापमा दौड प्रतियोगता

नेपाली सेना द्वारा रामेछापमा दौड प्रतियोगता

मन्थली । नेपाली सेनाले नव वर्ष २०८१ को अवसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ९ नं बाहिनीको आयोजना तथा नयाँ गोरख गण रामेछापको समन्वयमा ३, ५ र ८ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको...
संसदीय दलको बैठक भोली बस्दै कांग्रेस

संसदीय दलको बैठक भोली बस्दै कांग्रेस

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार(भोली) बस्ने भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् । संसदीय दलको कार्यसमितिमा भने...
विशाल खत्री पत्रकारिता पुरस्कार’बाट पत्रकार महत सम्मानित

विशाल खत्री पत्रकारिता पुरस्कार’बाट पत्रकार महत सम्मानित

काठमाण्डौं । ‘विशाल खत्री पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासङ्घ काठमाण्डौं शाखाले तरुण दैनिक डटकमका सम्पादक कालिका बहादुर महतलाई सम्मान गरेको छ । काठमाडौँ शाखाको १२ औँ अधिवेशनका अवसरमा सम्पादक महतलाई पुरस्कार राशि सहित सम्मान गरेको हो । शाखाका पूर्व...
सिन्धुलीमा मत गणना सम्पन्न – एमाले अध्यक्षमा श्रेष्ठ विजयी

सिन्धुलीमा मत गणना सम्पन्न – एमाले अध्यक्षमा श्रेष्ठ विजयी

रामेछाप । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । चैत २६ गते सुरु भएको एमाले आठौँ अधिवेशनमा तेस्रो दिन शुक्रवार मतदान भएको थियो मतदान सकिए सँगै भएको मतगणनामा श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की  (रामकुमार)लाई पराजित...
आगलागी बाट रामेछापमा एक वृद्ध घाइते 

आगलागी बाट रामेछापमा एक वृद्ध घाइते 

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुराना गाउँमा आगलागीमा परी ८५ वर्षीय वृद्धलालमाया तामाङ घाइते भएकी छिन् । बारीको कान्लामा झ्यास पोल्न बालेको आगो शरीरमा सल्किँदा घाइते भएकी तामाङलाई हेलिकप्टर मार्फत उपचारको लागी काठमाण्डौं लगिएको छ बिहीबार आफ्नै बारीमा सुकेको...