खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले...
मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटना एक जनाको ज्यान गयो ९ जना घाइते

मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटना एक जनाको ज्यान गयो ९ जना घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ७ कल्लेरीमा बोलेरो साझं ६ः ३० बजे दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्ला सदरमुकाम मन्थली बाट खाँडादेवी गाउँपालिका...
अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

रामेछाप । अनैतिक सम्बन्धका कारण उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतिका २१ वर्षीय सागर कार्कीले ज्यान गुमाएका छन् । सोही स्थानका ३७ वर्षीय तोरणमाया सुनुवारको भने अवस्था गम्भीर रहेको छ । उनको जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि...
कारागार प्रशासक एकलाख घुस रकम सहित प्रक्राउ

कारागार प्रशासक एकलाख घुस रकम सहित प्रक्राउ

रामेछाप । कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक एक लाख नगद घुस रकम सहित प्रक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा...
बाढीपहिरोमा परी ४८ जनाले ज्यान गुमाए

बाढीपहिरोमा परी ४८ जनाले ज्यान गुमाए

रामेछाप । बाढी पहिरोका कारण देश भर जेठ २८ गतेदेखि हाल सम्म ४८ जनाले ज्यान गुमाएको छ । अबिरल बर्षा संगै आएको बाढीर पहिरोमा परी देशका बिभिन्न स्थानमा आइतबार दिउसो सम्म ४८ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले उल्लेख गरेको छ । नेपाल प्रहरीले आफ्नो आधिकारीक पेज मार्फत उक्त...
बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

काठमाण्डौं । बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिंह लामा बन्ने भएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदियदलका नेता बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग टुगो लागेको छ । नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको सहमति कार्यान्वयन भए बागमतीमा काँग्रेसबाट सरकारको...