by मेरो प्रदेश डेस्क | Jul 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । रामेछापका प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले बाढी पीडितको उद्धार र राहतमा अब दुई ठुला दल मिलेर अघि बढ्न पर्ने बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर सांसद पूर्णबहादुर तामाङ कान्छारामले अहिलेको सरकारले कसरी सरकार जोगाउने भन्नेमा मात्र...
by मेरो प्रदेश डेस्क | Jul 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नदि किनारामा नजान आग्रह गरेको छ । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ ।यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका...
by मेरो प्रदेश डेस्क | Jul 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । प्रधानमन्त्री बन्न दिने हो वा हैन भन्ने छटपटीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली देखीएको छ भने सहमती कार्यन्वयन गर्न दिने हो हैन भन्ने तनाबमा कांग्रेस सभापती शेरबहादुर देउवा रहेका छन् ।दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी...
by मेरो प्रदेश डेस्क | Jul 5, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठुला दल नेपाली काँग्रेस र...
by मेरो प्रदेश डेस्क | Jun 28, 2024 | प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज अपराह्न बसेको बैठकमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर...
by मेरो प्रदेश डेस्क | Jun 22, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । उमाकुण्ड गाउँपालिकामा तिन दिने बाटेको धुप बनाउने र एक दिने प्रबोधिकरण तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापले आयोजना गरेको तालिममा अपाङ्गता भएका गाउँपालिकाका १० जना सहभागी भएका थिए । शुक्रवार पालिकाकी उपाध्यक्ष...