रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा सवारी कारबाहीबाट ३२ लाख ७८ हजार २ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न सवारी साधनहरूलाई कारबाही गर्दै सो राजस्व संकलन गरिएको हो। जिल्ला ट्राफिक...
बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

रामेछाप — ४३ औं बी.पी. कोइराला स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले वातावरण संरक्षण र स्मृतिको सम्मान स्वरूप वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा, नेपाली काँग्रेस प्रदेश ‘ख’ को सह–आयोजना तथा...
सुनापति पर्यटन विकासमा साझा प्रतिबद्धता : संरचना, समन्वय र सहकार्य अपरिहार्य

सुनापति पर्यटन विकासमा साझा प्रतिबद्धता : संरचना, समन्वय र सहकार्य अपरिहार्य

रामेछाप — पर्यटन क्षेत्रको अपार सम्भावना बोकेको सुनापति गाउँपालिकाको दिगो विकासका लागि सबै तह, क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य,...
रामेछापकी चाहाना प्रधान ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधिमा विजयी

रामेछापकी चाहाना प्रधान ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधिमा विजयी

काठमाडौं — नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य तथा आकर्षक समारोहबीच ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि रामेछापकी चेली चाहाना प्रधानले जितेकी छन्। सौन्दर्य, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रस्तुतिको आधारमा मुल्याङ्कन गरिएको प्रतियोगितामा प्रधानले मुख्य...
कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...
रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

काठमाडौं – रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। मंगलबार रसुवागढीमा आएको भीषण बाढीबाट भएको जनधन र संरचनात्मक क्षतिको राहत तथा...