बालिका जर्बजस्ती गर्न खोज्ने युवक प्रक्राउ

बालिका जर्बजस्ती गर्न खोज्ने युवक प्रक्राउ

रामेछाप । मध्यराती बालिका शौचालय गएको मौका छोपी बालिकालाई जर्वजस्ती करणी गर्न खोज्ने एक युवक प्रहरी खोरमा पुगेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली घर भएकी एक १२ बर्षिय बालिकालाई बुधवार राती शौचालय गएको मौका छोपी जर्बजस्ती करणी गर्न खोज्ने सिन्धुली जिल्ला...
रामेछापमा पाँच जना जनप्रतिनिधिले एमाले त्यागे

रामेछापमा पाँच जना जनप्रतिनिधिले एमाले त्यागे

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत सहित अन्य चारजनाले नेकपा एमाले त्यागेर समाजबादी पार्टीमा लागेका छन् । नेकपा एमाले फुटेसँगै उनीहरुले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजबादी पार्टीमा विधिवत रुपमा प्रबेश गरेका हुन् । नेकमा समाजबादीमा जानेहरुमा...
गेलुमा एम्बुलेन्स बिरामी

गेलुमा एम्बुलेन्स बिरामी

रामेछाप । मन्थली नगरपालिका वडा नं ११ गेलु प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी परेर थन्किएपछि गेलुका नागरिकहरु एम्बुलेन्स सेवा लिनवाट बञ्चित भएका छन् । मन्थली नगरपालिका वडा नं ११ गेलु वडा कार्यालय मार्फत २०७५ सालवाट सञ्चालनमा आएको...
मन्थली माबिकाे छानबिन प्रतिबेदन पालिकामै गुपचुप

मन्थली माबिकाे छानबिन प्रतिबेदन पालिकामै गुपचुप

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै नमुना बिद्यालयको रुपमा चिनिएको मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा परेको उजुरी उपर गठित छानबिन समितिको प्रतिवेदन मन्थली नगरपालिकाले गुपचुप अवस्थामा राखेको आरोप उजुरीकर्ताले लगाएका छन् । मन्थली माध्यमिक...
पहिरोले खानेपानीका दुई मुहानमा क्षती

पहिरोले खानेपानीका दुई मुहानमा क्षती

रामेछाप । केही दिनदेखी लगातार रुपमा आएको वर्षाले खानेपानीको मुहानमा पहिरो गई क्षती पुर्याउँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या हुँदै आएको छ । वर्षादका कारण आएको बाडीले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति...
मन्थली माबिकाे छानबिन प्रतिबेदन पालिकामै गुपचुप

मन्थलीमा भदौ २५ बाट भौतिक उपस्थितीमा पठनपाठन हुने

रामेछाप । मन्थली नगरपालिकाको नगर शिक्षा समितिको शुक्रवार बसेको बैठकले भदौं २५ गतेबाट भौतिक उपस्थितीमा विद्यालयको पठनपाठन शुरुवात गर्ने निर्णय गरेको छ । यसअघि जिल्लामा कोरोना संक्रमणका बिरामी बढेसँगै बैशाख महिनादेखी सबै विद्यालयका पठनपाठनहरु पूर्णरुपमा बन्द गरिएको थियो...