रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

रामेछाप । जिल्ला कारागार रामेछापबाट सातौँ संविधान दिवसको अवसरमा १३ जना कैदीबन्दी छुटेको छ । जिल्ला कारागार रामेछापमा बिभिन्न कसुरको मुद्दामा दोषि ठहर भई ५० प्रतिशत कैद भुक्तान गरिसकेका ११ जना पुरुष र २ जना महिला गरी १३ जना कैदीबन्दी छुटेका हुन् । कारागार ऐन, २०१९ र...
आयआर्जनको क्षेत्रमा यस वर्ष बढी प्राथमिकता ः मेयर बस्नेत

आयआर्जनको क्षेत्रमा यस वर्ष बढी प्राथमिकता ः मेयर बस्नेत

रमेशकुमार बस्नेत रामेछापको राजनीतिमा पुरानो र परिचित नाम हो । सानै उमेरदेखि विद्रोही स्वभावका कारण कम्युनिष्ट पार्टीमा लागेका बस्नेत परिवर्तन र सम्बृद्धि राजनीतिबाट मात्र सम्भव छ भन्ने कुरामा विश्वास गर्नु हुन्थ्यो । सोही विश्वासका कारण उहाँले आप्mनो राजनीतिक...
सालकको खपटासहित रामेछापमा दुई जना पक्राउ

सालकको खपटासहित रामेछापमा दुई जना पक्राउ

रामेछाप । सालकको २५ किलो खपटा सहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले रामेछापका दुइजनालाई प्रकाउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापकाबाट खटिएको संयुक्त टोलीले मन्थली नगरपालिकाको देवकोटा चोकबाट उनीहरुलाई प्रकाउ...
जीप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

जीप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित बोक्सेको भिरमा जीप दुर्घटना हुँदा जिपमा सबार तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने जीपमा सबार एक बालक घाइते भएका छन् । बिहिवार विहान काठमाण्डौंवाट छिमेकी जिल्ला ओखलढुङ्गाको खिजीफलाटे तर्फ हिडेकोे प्रदेश नम्वर ३–०१–०२३...
मन्थली माविका शिक्षकले खाए ५ हजारको लोकल भाले

मन्थली माविका शिक्षकले खाए ५ हजारको लोकल भाले

रामेछाप । मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ । मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी पछि गठित...
कृषि उपकरण तर्फ किसानको आकर्षण बढ्दो

कृषि उपकरण तर्फ किसानको आकर्षण बढ्दो

रामेछाप । समयको बचत सँगै जनशक्ति अभावको परिपूर्ति गर्न सहज हुने भएपछि रामेछापका किसानहरुको आकर्षण साना कृषि यन्त्र उपकरण तर्फ बढ्दै गएको छ । पछिल्लो समय रोजगारीको सिलसिलामा जिल्लावाट वैदेशिक रोजगारीको लागि युवाहरु पलायन हुने क्रम बढेसँगै गाउँघरमा पशुपालन गर्ने...