by meropradesh creator | Mar 19, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका–१३ मा निमार्ण सम्पन्न नयाँ खिम्ती २२०÷१३२ केभी सवस्टेसनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवार उद्घाटन गरेका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना...
by meropradesh creator | Mar 18, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ । फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको...
by meropradesh creator | Mar 14, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली काँग्रेस रामेछापले स्थानीयतहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले आइतबार पार्टी कार्यलय मन्थलीमा एक महिना सञ्चालन हुने अभियानको उद्घाटन गरेका हुन । नेपाली काँग्रेस...
by meropradesh creator | Mar 13, 2022 | प्रदेश ३, समाज
रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु र गोकुलगंगा गाउँपालिका–४ बेतालीमा दुई दिनमा १३ वटा घर श्रृखदाबद्ध रुपमा चोरी भएका छन् । मन्थली नगरपालिका–४ सालुमा घर र पसल गरी ८ वटामा चोरी भएको छ । स्थानिय हरिवहादुर थापा, कृष्ण वहादुर पाण्डे, हरिकृष्ण काफ्ले र चित्रवहादुर...
by meropradesh creator | Mar 13, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–५ खनियानी वडा कार्यालयको सुविधा सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन पूर्व गृहराज्य मन्त्री एवं सांसद श्याकुमार श्रेष्ठले गरेका छन् । सांसद श्रेष्ठले शनिवार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिकाले...
by meropradesh creator | Mar 12, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । २०७४ सालको स्थानिय तहको निर्वाचनपछि लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गका वडा अध्यक्ष शुबाष बोहोरासँग चार राजनितिक दलका प्रतिनिधिहरुले आर्थिक प्रतिवेदन माग गरेका छन् । स्थानिय तहको निर्वाचन सम्पन्न भएको करिव ५ वर्ष बित्न लाग्दा समेत वडा अध्यक्ष बोहोराले...